एक वर्षमा नौ हजार जना रोजगारीका लागि विदेसिए

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा शीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामीले जनाएको छ:   वैदेशिक रोजगारीमा जाने अधिकांश युवा शीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामीले जनाएको छ । जिल्लाको आठ पालिकामध्ये त्रियुगा, चौदण्डी गढी र कटारी ...

कुवेतमा ज्यान गुमाएकी कल्पनाकाे शव ल्याउन सहयाेग संकलन, शव ल्याउन अझै समय लाग्ने

कुवेतमा ज्यान गुमाएकी खाेटाङ ऐसेलुखर्क गाउँपालिका ५ महेश्वरीकि कल्पना राईकाे शव स्वदेश फर्काउन कुवेतमा आर्थिक सहयाेग संकलन गरिएकाे छ । वैदेशिक रोजगारको सिलसिलामा कुवेत पुगेकी कल्पनाले गत नोभेम्बर १६ तारिखमा आत्महत्या गरी मृत्युवरण गरेकी हुन् । कुवेतमा घरेलु कामदारको रुपमा कामगर्दै आएक...

कविता :- ‘म एउटा सडक’

- जानु काम्बाङ्ग लिम्बू हल्लाहरू बिनाको शहर कोलाहल बिनाको बस्ती हिजो र अस्ति भन्दा फरक परिवेश बीच म, आवाजविहीन एउटा सुनशान सडक अनगिन्ती मृत्यु बोकेर पर .......पर ........दौडी रहेछु मेरा ओरिपरिका निरस अनि नाङ्गो रुखहरू मलामी बनेर सोक धुन सुसेल्दै हल्लाउछन् बिदाईका पातहरू मै...

बेल्जियमका पर्यटक बढ्ने

बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले भ्रमण वर्षमा बेल्जियमबाट गत वर्षभन्दा दोब्बर पर्यटक भित्र्याउने गरी गतिविधि भइरहेको बताउनुभएको छ । नेपाल आउनुभएका राजदूत थापाले बुधबार यहाँ पत्रकारसँग कुराकानी गर्दै गत वर्ष त्यहाँका सात हजार ५०० पर्यटकले नेपाल भ्रमण गरेको बताउनुभयो । ज...

बेलायतमा भ्रमण वर्षको शुरुआत

बेलायतस्थित नेपाली दूतावासले नेपाल भ्रमण वर्षको शुरुआत गरेको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले दूतावासमा आयोजित एक विशेष समारोहमा अभियानको औपचारिक शुरुआत गर्नुभएको हो । उहाँले बेलायतमा डेढ लाख नेपाली रहेका र प्रत्येकले एक विदेशी पर्यटक लैजान कोशिस गरे मात्रै पनि...

ऐतिहासिक प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलन हुने

काठमाडौं । संस्कृति, कला, भाषा, धर्म, परम्परागत विशेषताका धनी तमू (गुरुङ) जातिहरुको ऐतिहासिक प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलन नेपालमा हुने भएको छ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष २०२० मनाइरहँदा यो सम्मेलनले सरकारको लक्ष्य प्राप्तिमा महत्वपूर्ण टेवा पुग्ने द...