धरानबाट प्रकाशित कृति ‘कचहरी’को खोटाङमा विमर्श

खोटाङ, २१ फागुन । धरान प्रज्ञा प्रतिष्ठान सुनसरीले प्रकाशन गरेको कविता सङ्ग्रह ‘कचहरी’माथि खोटाङमा विमर्श गरिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा जन्मनुभएका युवा साहित्यकार धनचन्द्र राईद्धारा लिखित कविता सङ्ग्रह ‘कचहरी’माथि खोटाङका साहित्यकारहरुले शनिबार विमर्श गर...

रत्नपार्क बिटका कटुवाल माघ महिनाको उत्कृष्ट प्रहरी

किकोस खोटाङ, १३ फागुन । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लमा माघ महिनाको उत्कृष्ट प्रहरीको सम्मान प्रहरी सहायक निरिक्षक गोपि कटुवाललाई दिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगर पालिका २ रत्नपार्क विटमा इन्चार्जका रुपमा कार्ययत कटुवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङको तर्फबाट प्रहरी नायव उप...

वडाध्याक्ष चाैहानकाे हर्कत : अनियमितता ढाकछोप गर्न सदरमुकाममा जुलुस

किकाेस खोटाङ, ११ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहानले मङ्गलबार एक हुल जुलुस लिएर प्रशासन घेराउ गरे । नेकपा एमालेबाट चुनाव जितेका वडाध्यक्ष चौहानले ‘गठबन्धनको नाममा गलत प्रचार बन्द गर, विकास विरोधी होसियार, सत्यतथ्य छानविन गर, दोषीमाथि क...

खोटाङबाट थपियो केन्द्रीय प्रशारणलाइनमा १०.६ मेगावाट विद्युत

किको सम्वाददाता खोटाङ, ७ माघ । खोटाङ जिल्लाबाट विभिन्न तीनवटा जलविद्युत आयोजनाले उत्पादन गरेको १०.६ मेगावाट विद्युत केन्द्रिय प्रशारण लाईनमा जोडिएको छ । साप्सुखोला जलविद्युत आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाईड्रोपावरगरी १०.६ मेगावाट जलविद्युत ३३ केभी केन्द्रीय ...

विद्यार्थी बलत्कार आराेपमा शिक्षक पक्राउ

किकाे समाचार खोटाङमा बिधार्थीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। बलात्कार आरोपमा रावाबेंशी गाउँपालिका–२ खार्पाको भाषा आधारभूत विद्यालयमा कार्यरत शिक्षक ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन्। पोखरेललाई इलाका प्रहरी कार्यालय उदयपुरबाट शनिबार पक्राउ गरि जिल्लामा ल्याई...

खोटाङमा प्रेस सङ्गठन नेपालको कार्यालय स्थापना

चौथो अंग खोटाङ, २८ भदौ । दिक्तेल बजारमा प्रेस सङ्गठन नेपाल खोटाङको कार्यालय स्थापना गरिएको छ । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको सङ्गठन प्रेस सङ्गठन नेपाल खोटाङको कार्यालय दिक्तेल बजारस्थित तल्लो हेलिप्याड नजिकै रहेको भाडाको घरमा सोमबार स्थापना गरिएको हो । प्रेस सङ्गठनको कार्या...

युवतीको मृत्यु प्रकरणमा प्रहरीले किटानी जाहेरी लिएन : मृतकका आफन्त

चाैथाे अंग खोटाङ, १० भदौ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित चिचिङ्गाकी २१ वर्षीया शिक्षा राईको मृत्यु प्रकरणमा प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको उनका आफन्तले गुनासो गरेका छन् । आफ्नै घरको बरण्दामा झुण्डिएको अवस्थामा भदौ–७ गते शव फेला परेकी शिक्षाको आफ्नै श्रीमानले हत्या गरेको ...

किताब ढुँगा पुरेर शिलालेख

भिम राई विकास सबैलाई चाहिएको छ । सबै ठाउँमा सबै क्षेत्रको विकास हुनुपर्दछ । विकास सँगै केही न केही विनास पनि भएकै छन् । हामीले रोजेको विकासको मोडेलले हाम्रो समाजले चाँही खास केही पाएर धेरै गुमाउँदै छ । विकासको नाममा बनेका संरचनाहरुलाई हेर्ने हो भने उपलब्धी भन्दा बढी लगानी पो हुँदै छ की ? ...

पंखुखाेलामा मोटरेवल पुल नबन्दा सर्वसाधरणलाई सास्ती

चाैथाे अंग खोटाङ, ३० असार । खाेटाङकाे बुवालुङ र निर्मली जाेड्ने मोटरेवल पुल समयमा नबन्दा सर्वसाधरणलाई सास्ती थपिएको छ । पूर्वपश्चिम जोडने मध्यपहाडी लोकमार्गमा पर्ने पंखुखोला पुल ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सनले बेवास्ताका कारण नबन्दा सास्ती भएकाे हाे । साँढे ५ बर्ष अगाडि सम्झौता गरेको ...