फुसको छाना हटाउने कार्यक्रममा आलटाल, वडाको अन्य योजना समेत अपारदर्शी

माघ १३, खोटाङ । ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा सरकारले संचालनमा ल्याएको फुसको छाना हटाएर जस्तापाताको छाना लगाउने कार्यक्रममा आलटाल भई रहेको दावि गरिएको छ । नेकपा एमाले वडा कमिटि बाकाचोलले त्यस वडामा फुसको छाना हटाउने कार्यक्रममा मनपरी भएको दावी गरेको हो । नेपाल सरकारको निति तथा कार्यक...