माओवादी केन्द्र खोटाङद्धारा २६ जनाको नाम सिफारिस

खोटाङ, २१ भदौ । नेकपा माओवादी केन्द्र खोटाङले आसन्न संघ र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेद्वारको २६ जना नेताहरुको नाम केन्द्रमा शिफारिस गर्ने भएको छ । दिक्तेल बजारमा प्रदेश समिति सदस्य र सो भन्दा माथिल्लो जिम्मेवारीमा रहेका नेताहरुको बैठकले प्रतिनिधी सभाका लागि ४ जनाको नाम शिफ...