जसपा नेपालले पाथेकामा गर्‍यो शुभकामना आदान प्रदान

किकोस पाथेका, ३० चैत्र । जनता समाजवादी पार्टी नेपाल पाथेकाले नया बर्ष २०७९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगर पालिका १० पाथेका वडा कमिटिको आयोजनामा कार्यक्रम भएको हो । जसपा नेपाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कमिटि अध्यक्ष निर्मल रा...