नेकपा खोटाङका नेता : को कुन समूहमा ?

–भीम राई खोटाङ, २७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको घडीमा पुगेको छ । प्रचण्ड–नेपाल समूह र केपी ओली समूहका दुई फरक–फरक जनमत बटुल्ने नाममा अहिले एउटै नाम र ब्यानरमा देश व्यापी कार्यक्रममा व्यस्त देखिएका छन् । निर्वाचन आयोगको निर्णयको प्रतिक्षामा रहेका यी दुवै समू...