दुई महिनापछि ओलीको प्रधानमन्त्री सकिन्छ : जसपा नेता अशोक राई

चौथो अंग खोटाङ, २५ फागुन । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी ओलीको प्रधानमन्त्री पद अब बढीमा दुईमहिना रहेको बताएका छन् । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम ऋषी कटेल अध्यक्ष रहेको पार्टीलाई सदर गरेपछि उत्पन्न राजनीतिक घटनाले ओलीको ...