विद्युतीय चुरोट मस्तिष्कको लागि हानिकारक रहेकाे पुष्टि

अमेरिकामा गरिएकाे एक अध्ययनले सूर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ई–सिगरेट (विद्युतीय चुरोट)ले पनि स्वास्थ्य जोखिम निम्त्याउने देखाएको छ। यस अनुसन्धानका अनुसार ई–चुरोटले खासगरी मस्तिष्कको स्नायू प्रणाली र तन्तुमा ठूलो क्षति पुग्छ। एएनआइका अनुसार आई–साइन्स जर्नलमा प्रकाशित अध्ययनमा ...