राजनीतिमा महिलाहरुकाे अर्थपुर्ण सहभागिता खाेज्दै तालिम

हलेसी तुवाचुङ । खोटाङमा नवनिर्वाचित र पुनः निर्वाचित महिला जनप्रतिनिधिहरुलाई नेतृत्व विकास सँग सम्बन्धित तालिम सम्पन्न भएकाे छ । हलेसी तुवाचुङ नगर पालिकामा साउन ९ गतेबाट शुरु भएकाे तालिम ११ गते सम्पन्न भएकाे हाे । दलित महिला केन्द्र संस्था नेपालद्धारा राजनीतिमा महिलाको अर्थपुर्ण सहभागीत...

बाहुनीडाँडामा कृषि र शिक्षामा हेल्पिङ ह्याण्ड्स जर्मनको सहयोग

हलेसी तुवाचुङ बिहिबार, २३ असार । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ बाहुनीडाडाँमा ‘जीवन र शिक्षामा दिगो सुधार’ भन्ने नाराका साथ दिगो तथा एकिकृत सामुदायीक परियोजनाले विभिन्न किसिमका सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । नाजरिन परोपकार सेवा नेपाल अन्र्तगत हेल्पिङ ह्याण्ड्स जर्मनको सहयोगमा बा...

निर्वाचन विशेष : पाईप र पाल तरुणदल र वाईसियल कब्जामा, प्रहरीलाई बुझाईयो

किकोस बुधबार, २१ बैसाख । आचारसंहिता उलंघन गर्दै वितरण गर्न लागिएको पाइप र पाल तरुणदल र वाईसियल कब्जामा लिएर प्रहरीलाई बुझाएका छन् । निर्वाचन आचारसंहिता बिपरीत खोटाङमा वितरण गर्न लागिएको विभिन्न समानहरु प्रहरीलाई बुझाईएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सोमबार र मंगलबार दुईस्थ...

रत्नपार्क बिटका कटुवाल माघ महिनाको उत्कृष्ट प्रहरी

किकोस खोटाङ, १३ फागुन । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लमा माघ महिनाको उत्कृष्ट प्रहरीको सम्मान प्रहरी सहायक निरिक्षक गोपि कटुवाललाई दिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगर पालिका २ रत्नपार्क विटमा इन्चार्जका रुपमा कार्ययत कटुवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङको तर्फबाट प्रहरी नायव उप...

खाेटाङमा एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

किकाेस दिप्रुङ चुईचुम्मा । खाेटाङमा विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश शुरु भएकाे छ। जिल्लाकाे दिप्रुङ चुईचुम्मा गाउँपालिका बतासेमा नेकपा एमालेकाे गाउँपालिका कमटि उपसचिव सहित नाै जना माओवादी केन्द्रमा समाहित भएका हुन्। नेकपा एमाले दिप्रुङ चुईचुम्मा गाउँपालिका कम...

फुसको छाना हटाउने कार्यक्रममा आलटाल, वडाको अन्य योजना समेत अपारदर्शी

माघ १३, खोटाङ । ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा सरकारले संचालनमा ल्याएको फुसको छाना हटाएर जस्तापाताको छाना लगाउने कार्यक्रममा आलटाल भई रहेको दावि गरिएको छ । नेकपा एमाले वडा कमिटि बाकाचोलले त्यस वडामा फुसको छाना हटाउने कार्यक्रममा मनपरी भएको दावी गरेको हो । नेपाल सरकारको निति तथा कार्यक...

एमाले प्रवेशको कु प्रचार गरेको भन्दै विज्ञप्ती

काठमाडौँ । नेकपा माओवादी केन्द्र केपिलासगढी –काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष विवेक राईले आफुलाई एमालेमा प्रवेश गरेको भन्दै कु प्रचार बताएका छन् । गत पुस २९ गते आफुलाई एमाले नेता विशाल भट्टराई लगायतले छलफल छ भनेर बोलाएर पार्टी प्रवेशको नाटक गरेको उनले आरोप लगाएका हुन् । माघ ४ गते...

विद्यार्थी बलत्कार आराेपमा शिक्षक पक्राउ

किकाे समाचार खोटाङमा बिधार्थीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। बलात्कार आरोपमा रावाबेंशी गाउँपालिका–२ खार्पाको भाषा आधारभूत विद्यालयमा कार्यरत शिक्षक ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन्। पोखरेललाई इलाका प्रहरी कार्यालय उदयपुरबाट शनिबार पक्राउ गरि जिल्लामा ल्याई...

खोटाङमा प्रेस सङ्गठन नेपालको कार्यालय स्थापना

चौथो अंग खोटाङ, २८ भदौ । दिक्तेल बजारमा प्रेस सङ्गठन नेपाल खोटाङको कार्यालय स्थापना गरिएको छ । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको सङ्गठन प्रेस सङ्गठन नेपाल खोटाङको कार्यालय दिक्तेल बजारस्थित तल्लो हेलिप्याड नजिकै रहेको भाडाको घरमा सोमबार स्थापना गरिएको हो । प्रेस सङ्गठनको कार्या...

नेकपा एकीकृत समाजवादी निकट युवाभेला

केपिलासगढी भदाै, ७ । नेकपा एमाले विभाजनपछि बनेकाे नेकपा एकीकृत समाजवादी खाेटाङकाे पहिलाे कार्यक्रम केपिलासगढी गाउँपालिकाबाट शुरु भएकाे छ। केपिलासगढी गाउँपालिका स्तरीय युवाहरुकाे बृहत् भेलाले पिपुल्स भाेलिन्टियर्स केपिलासगढीकाे समेत गठन गरेकाे हाे । नेकपा एमाले जिल्ला सचिव जलसेर राईकाे प्...