खार्मीमा कक्षा १२ उतिर्णगर्ने विद्यार्थीहरुलाई अभिनन्दन सहित विदाई

खार्मी । कालिका माध्यामिक विद्यालय खार्मीले १२ कक्षा पास गर्ने विद्यार्थीहरुलाई विदाई तथा एसईई उतिर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । कालिका माध्यामिक विद्यालयले कक्षा १२ मा पहिलो व्याजको विद्यार्थी उत्पादन गरेर सफलता हासिल गर्ने विद्यार्थीहरुलाई विदाई गरेको हो । क...

खोटेहाङमा एसईई अध्यक्ष उपाध्याक्ष कार्यक्रम गर्ने नीति, किसानको उत्पादनलाई न्युनतम समर्थन मुल्य निर्धारण गरिने

खोटेहाङ । खोटेहाङ गाउँपालिकाले आगामी आर्थिक बर्ष ०८१/०८२ मा किसानहरुले उत्पादन गरेको कृषि उपजहरुलाई न्युनत समर्थन मुल्य निर्धारण गर्ने भएको छ । गाउँपालिकाका प्रमुख उदिम बहादुर राईले प्रस्तुत गरेको आ.व. ०८१/०८२ को नीति तथा कार्यक्रम सो कुरा उल्लेख गरिएको छ । गाउँपालिकालाई उत्पादनसँग प्रत...

दिक्तेल बजारबाट तीन महिनामा करिब ३ करोड रुपैयाँको कोक र डिउ विक्रि, कता जाँदैछ गाउँकाे पैसा ?

सुवास खत्री/ महेश मिश्र दिक्तेल, ८ असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र पछिल्लो तीन महिनामा करिब तीन करोड रुपैयाँ बराबरको पेय पदार्थ भित्रिएको छ । विभिन्न बहानामा प्रयोग हुने कोकाकोला र डिउ जस्ता पेय पदार्थ मात्र जम्मा २ करोड ६९ लाख ७६ हजार रुपैयाँ बराबरको भित्रिने ...

मलेशियामा हृदयघात (हर्टअट्याक) भएका कृष्णले पाए उपचारखर्च

खोटाङ । वैदेशिक रोजगारका लागि मलेशीया पुुगेका कृष्ण कुमार विश्वकर्मालाई एक्कासी हृदयघात (हर्टअट्याक) हुन्छ । खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका वडा नम्बर ७ मा बस्ने विश्वकर्माको हृदयघात (हर्टअट्याक) पछि भविष्य त अन्धकार हुने नै भयो । आफ्नै घरको गर्जो टार्न तथा आफ्नो भविष्यलाई सुन्दर बनाउने ...

खोटाङको बाक्सिलामा दुमी भाषामा पढाई शुरु

दुमी किरात राईहरुको उद्गम स्थलका रुपमा रहेको खोटाङको केपिलासगढी गाउँपालिकाको बाक्सिलामा दुमी भाषाको आधारभुत कक्षा संचालन गरिने भएको छ । दुमी किरात राई फन्सिक्किम दुमकिम बाक्सिलाको अगुवाईमा स्थानीय श्री शिक्षाजयन्ती आधारभुत विद्यालय हल्खुममा दुमी भाषाको पढाई शुरु गरिने भएको हो । दुमी...

खोटाङमा नेपाल प्रहरीका ३२ जना ज्येष्ठ नागरिकलाई भत्ता

खोटाङ जिल्लामा नेपाल प्रहरीबाट सेवा निवृत्त ३२ जना ज्येष्ठ पूर्वप्रहरीलाई मासिक भक्ता प्रदान गरिदै आइएको छ । प्रहरी सेवाबाट अवकाश प्राप्त ७० बर्ष उमेर पुरा गरेका ज्येष्ठ नागरिकहरुलाई नेपाली प्रहरीले मासिक एक हजार रुपैया सेवा प्रदान गरिदै आएको हो । नेपाल सरकारले प्रदान गर्दै आएको पेन...

उपभोक्तालाई सहज बनाउन नगरपालिकाको नमुना काम : योजना कार्यान्वयन पुस्तिका

पुस, १२ दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपभोक्तालाई सहजताका लागि योजना कार्यन्वयन पुस्तिका कार्यान्वयनमा ल्याएको छ । योजना सम्झौता देखि योजना सम्पन्न गर्दा उपभोक्ता समितिलाई हुने झन्झटबाट मुक्त बनाउन नगरपालिकाले यस्तो नीति ल्याएको हो । नगरपालिकाले संचालन गर्ने योजनाहर...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई कुरुप बनाउने तारहरु हटाउने तयारी

दिक्तेल, दिक्तmेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरलाई सुन्दर बनाउन यत्रतत्र छरिएका काम नलाग्ने तारहरुको व्यवस्थापन गर्ने भएको छ । नेपाल टेलिकम , नेपाल विद्युत प्राधिकरण लगायत विभिन्न इन्टरनेट प्रदायक कम्पनिहरुको तार दिक्तेल बजारमा यत्रतत्र रहेकाले नगर सुन्दरता विग्रिएको भन्दै यसलाई हट...

माक्पामा माओवादीको वडा कमिटि गठन

असोज ६ शनिबार । खो्टाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ७ माक्पामा नेकपा (माओवादी केन्द्र) वडा कमिट बनेको छ । माक्पामा ६ गते सम्पन्न भएको वडा भेलाले बालकुमार राईको अध्यक्षतामा १३ सदस्यीय वडा समितिको चयन गरेको हो । नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य ङिमा तेण्डुव शेर्पा, प्रदेश सदस...

प्रेस सेन्टर सोलुको संयोजकमा अन्जु कार्की

सोलुखुम्बु, २१ भदौ / प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सोलुखुम्बुको विशेष जिल्ला भेलाले अन्जु कार्कीको संयोजकत्वमा नौ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको छ । मिङमार तामाङ सदस्य सचिवमा रहनु भएको समितिमा सविना राई, अञ्जिता राई, दोर्जी तामाङ, एलिशा शेर्पा र मनहाङ राई सदस्यमा चयन हु...