फुटबल संघले खोटाङको एक क्लब र एक क्याप्टेनलाई ग¥यो कारबाही

खोटाङ, २ असोज । जिल्ला फुटबल संघ खोटाङले जिल्लाको एक क्लब र टिम क्याप्टेनलाई कारबाही गरेको छ । खोटाङ जिल्ला फुटवल संघको असोज १ गते बसेको बैठकले जिल्लाको युवा जागरण क्लब दिक्तेल २ र माटिकोरे युवा क्लबका टिम क्याप्टेनलाई कारबाही गरेको हो । जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम ...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ गीत सार्वजनिक

खोटाङ, २० भदौ/ श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बिराईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका हुन् । राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन...

खाेटाङकाे गाउँ गाउँमा प्रतिभा खाेजिने

असार १८ शनिबार । खोटाङ जिल्लामा घरभई काठमाडौँलाई कर्मथलो बनाई रहेका कलाकारहरुले अब गाउँ गाउँमा प्रतिभा खाेज्ने भएका छन् । करिब २ बर्ष अगाडि स्थापना भएको खोटाङ कलाकार समाज नेपालले आफ्नो मातृभुमी खोटाङमा गायन, नृत्य तथा अन्य विधाका नया प्रतिभाकाे खाजी गर्ने भएका हुन् । देशभर खोटाङ जिल्लाल...

“… मर्‍यो भन्ने पिर भन्दा काल पल्क्यो की ? भन्ने जिज्ञासा”

भिम राई केही समय अगाडि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९मा संचार माध्यामहरुलाई भुक्तानी गरेको एउटा लिष्ट बाहिरियो । लिष्ट हेरेपछि थाहा भयो नगरपालिकाबाट खोटाङको संचार क्षेत्रमा पनि उलेख्य खर्च हुने रहेछ । केही जिल्ला भित्रका केही बाहिरका संचार माध्यामहरुले रकम भुक...

उमेशको उत्कृष्ट भावना : ‘म रहुँ या नरहुँ यो देश रहि रहोस’

माक्पाली कान्छा खोटाङ । देशभक्ती भावले ओतप्रोत भएका गीत संगीतको अनिकाल लागिरहेको मौसम छ यो बेला । कला संगीतको खेति लगाउने खेतिवालाहरुले अहिले बजारमा टिकाउ होईन बिकाउ गीतको बिउ छर्छन, बिरुवा उमार्छन, फलाउँछन् अनि बजारमा बेच्छन् । अनि उभोक्ताहरुले त्यसलाई मात्र किनि दिनुपर्छ सु्नि दिनुपर्छ ...

कविता : पुँजीवादकाे स्वर

- भिम राई(माक्पाली कान्छा) घरदेशमा हाेस या परदेशमा गाउँमा हाेस वा शहरमा समुहमा हाेस कि परिवारमा पुँजीवादकाे स्वर ठुलाे हुन्छ ठुलाले सानालाई शक्तिशालीले कमजाेरलाई बलवानले लुतेलाङ्ग्रेलाई बाठाले लाटाेलाई हेपे जस्तै हेपि रहन्छ पुँजीवाद अमेरिका हाेस या चिन बेलायत हाेस या भार...

कविता : किताबहरु

                   ✍️असल चरित्र कुनै एक कालखण्डमा पढेका किताबहरु सम्झन्छु जुन किताबहरुमा पढेको थिएँ क,ख,ग,घ, र ए,बि,सि,डि सिकेको थिएँ साना तिना जोडघटाउहरु केही गणितीय गुणन,भागा र सरलहरु समयको एक कालखण्डमा पढेका किताबहरु सम्झन्छु जतिबेला पढेको थिएँ आहुतीको नयाँ घर देखि मार्क्...

कविता: तिमी त चैत्र जस्तै भएछाै

तिमी त चैत्र जस्तै भएछाै - भिम राई(माक्पाली कान्छा) खडेरी परेछ ज्यान उराठिलाे भएछ शरिर बिरसिलाे देखियाे ती डाँडा पाखाहरु के भयाे हाै दाेस्तिनि? तिमी त चैत्र जस्तै भएछाै हिमालहरु लत्रिएछन् माेतिदाना चिम्सिएछ स्याउ रंगहरु फुस्राे भएछ के भयाे हाै दाेस्तिनि ? तिमी त चैत्र ज...

गायिका शिला राईकाे नया गित” तिमिले भुल्याै त” सार्वजनिक

#शिला राई नेपाली संगितकाे क्षेत्रमा स्थापित गायिका शिला राईकाे पछिल्लाे गित सार्वजनिक भएकाे छ। खुशेनिछाे चाम्लिङकाे शब्द रचनामा रहेकाे " तिमिले भुल्याै त" बाेलकाे गित शिला राईकाे आफ्नै अफिशियल युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएकाे हाे । संगितकार डक्टर किरातले संगितमा भर्नु भएकाे ग...

द भ्वाईस किड्सले नचुनेकाे पेमा: गरिबकाे फाटेकाे चाेली

किकाेस खाेेेेटाङ । द भ्वाईस किड्सबाट बाहिरिएकी बाल प्रतिभा गायिका पेमा देछेन तामाङकाे मनछुने नयागित भर्खरै सार्वजनिक भएकाे छ। "गरिबकाे फाटेकाे चाेली" बाेलकाे गित श्राेताहरुकाे निकै राम्राे राेजाईमा पर्ने पेमाकाे पहिलाे रेेेकर्डिङ भएकाे गितका रुपमा बजारमा आएकाे हाे। लाेकआधुनिक संगितकाे ...