दिक्तेलमा भएको चित्रकला प्लेन एअर कार्यशालाले निर्माण गरेको भाष्यहरु

भिम राई खोटाङ जिल्लाको सदरमुुकाम दिक्तेलमा रहेको नगरपालिकाले यस बर्ष मौसम प्रतिकुुलताको बीचमा ऐतिहासिक मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एअर कार्यशाला सम्पन्न गरेको छ । नेपाल बाहेक बाहिरि १४ वटा देशका ख्याति प्राप्त चित्रकारहरुको सहभागीता रहेको कार्यशालाले खोटाङ जिल्लाको अलवा नेपाल...

मुुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा मुन्धुुमी ज्ञानको श्रोत नछुुङ र चिन्ता (फोटो फिचर सहित)

-भिम राई मुुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एअर कार्यशालामा जम्मा भएका अन्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चित्रकारहरुको विचमा देखाईएको धामीको चिन्ताले मुुन्धुमी ज्ञानको क्षेत्रलाई फैलाएको छ । मुन्धुमी ज्ञानको श्रोतका रुपमा लिईने धामीहरुको ज्ञान सिप र कलालाई समेत संरक्षण गर्न खोटाङ जि...

तिब्र तयारीमा ‘खोटाङ प्रतिभा २०८०’ साउन २९ मा हुने

काठमाडौँ÷ खोटाङ कलाकार समाज काठमाडौँको आयोजना र खोटाङ सेवा समाज बेलायतको सह आयोजनामा ‘खोटाङ प्रतिभा २०८०’ काठमाडौँमा हुने भएको छ । आगामी साउन २९ गते काठमाडौँको राष्ट्रिय नाचघर जमलमा हुने कार्यक्रममा नृत्य तथा गायन विधाको खोटाङ प्रतिभा छानिने भएको हो । जिल्लाको दशवटै स्थानीय तहमा बैस...

‘अन्धो हुन्छ माया’ मा सुुभम र पुजाको अभिनय (भिडिायो सहित)

नेपाल जन्मथलो भई लामो समयदेखि अमेरिका कर्मथलो बनाईरहेका गाएक बिश्वास गजमेरले बजारमा ‘अन्धो हुन्छ माया’ बोलको गितको भिडियो सार्वजनिक गरेका छन । विकास संगम राईको शब्दमा रहेको गीतमा बिक्रम राईले संगीत भरेका छन् । देबेश राईको एरेन्ज रहेको गीतमा सुभम चाम्लिङ्ग राई र पुजा तामाङ्गको अभिनय बि...

अनु चौधरीको समधुर आवाजमा ‘माया गर्नु दुःख बाँड्नु’ सार्वजनिक (गीत सहित)

‘माया गर्नु दुःख बाँड्नु पाप हुँदो रहेछ आँशुु पुछ्नु नरौँ भन्नु भुुल हुँदो रहेछ भैगो अब नहिँडौला तिमि हिँड्ने बाटो नदेखे झैँ गरिदिउँला पाप गर्नु साटो पछिल्लो समयमामा समधुर आवाजका धनि अनु चौधरीको आवाजमा गोविन्द कुुइकेलको गीत ‘माया गर्नु दुःख बाँड्नु’ गीत सार्वजनिक भएको छ । पुस्कर सु...

भोजपुरको गन्धर्व खोटाङमा सन्देश बाँढ्दै, द भ्वाइस अफ नेपालका सहभागी तेजेन्द्र र हिमाल

भिम राई खोटाङ/ नेपालको चर्चित रियालिटी शो द भ्वाईस अफ नेपालमा कुनै बेला ‘बल्छि काँडैले...’ गाउदै प्रवेश गरेका तेजन्द्र गन्धर्व र उनका भाई हिमाल गन्धर्व  वैदेशिक रोजगार सम्बन्धि सन्देश सुनाउँदै खोटाङमा घुुमि रहेका छन् । भोजपुरको अरुण गाउँपालिका ६ जरायोटार माङदिङका गन्धर्व दाजुुभाई अहिले खो...

पालिका प्रतिभा खोटाङबाट छानिएका दुुई कलाकारलाई काठमाडौँमा छात्रवृत्ति

ज्ञानेन्द्र विक दिक्तेल, ९ जेठ । खोटाङ कलाकार समाजले आयोजना गरेको पालिका प्रतिभा – २०८० का दुुईजना बाल कलाकारलाई काठमाडौँका एक विद्यालयले पुुर्ण छात्रवृत्ति दिने भएको छ । पालिका प्रतिभा छनौटमा नृत्य र गायन विद्याका एक एक जना कलाकारलाई शारदा एकेडमी कपन काठमार्डौले पुुर्ण छात्रवृत्तिका साथ ...

जिल्लामा नृत्य र गायन प्रतिभा खोज्दै खोटाङ कलाकार समाज

खोटाङ चैत २० मंगलबार /  कलाकार समाज काठमाडौले जिल्लाको सबै पालिकामा नृत्य तथा गायन क्षेत्रका नया प्रतिभाको खोजि गर्ने भएको छ । जिल्लामा रहेको १० वटै स्थानीय तहमा गएर नृत्य तथा गायनमा रुचि हुने नया प्रतिभाको खोजि गर्दै खोटाङ जिल्लाबाट अब्बल कलाकार उत्पादन गर्न लागिएको हो । खोटाङ जिल...

तानको धागो जस्तै तन्कि रहेको आमाको जिन्दगी

भिम राई यो के हो आमा ? यसलाई कपडा बुन्ने तान भन्छन् नानी । कहिले देखि बुन्दै आउनु भएको नि ? मैले त उहिले केटाकेटी सानै उमेर देखि नै बुन्दै आएको छु । यो बुन्ने समानहरु कल्ले बनाएको होला आमा ? यो उहिले उहिले छेम्मा बजुहरुले चलाएको समान हो । मलाई पनि मेरो बजुहरुले दिनु भएको । यो ...

अन्तर मावि कविता प्रतियोगितामा महेन्द्रदय मावि डाडागाउँकि सुजता प्रथम

१ नम्बर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हामी स्वयम सेवि अभियान अन्तरगत आज दिक्तेल बजारमा कविता प्रतियोगिता भएको छ । प्रधानध्यापक तथा शिक्षक नायक अभिमुखीकरण कार्यक्रमका साथ भएको कविता प्रतियोगितामा महेन्द्रदय मावि डाडागाउँ की छात्रा सुजता विश्वकर्मा प्रथम भएकी छन् । ...