नाट्टामा महिलाको उम्मेद्वारी

काठमाडौं । नेपाली समाजले लामो सयमदेखि गर्दै आएको संघर्षको उपलब्धि हो, महिला समावेशिता । तर, व्यवहारमा भने महिला समावेशिताको कार्यान्वयन भएको देखिदैन । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को नयाँ कार्यसमितिको निर्वाचनका लागि मिहिका शाह धाख्वाको नेतृत्वमा घोषित समूह भ...