सङ्घीय संरचनामा माओवादी केन्द्र :

खोटाङ, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङले जिल्ला कार्यसमितिलाई विघटन गरेर सङ्घीय संरचना अनुसार पार्टीलाई रुपान्तरण गरेको छ । मुलुकमा सङ्घीयता लागू भएर तीन तहको सरकार सञ्चालन भएको लामो समय बितिसक्दा पनि जिल्लास्थित राजनीतिक दलहरु पुरानै संरचनामा सञ्चालन भइरहेको अवस...

नेकपा एकीकृत समाजवादी निकट युवाभेला

केपिलासगढी भदाै, ७ । नेकपा एमाले विभाजनपछि बनेकाे नेकपा एकीकृत समाजवादी खाेटाङकाे पहिलाे कार्यक्रम केपिलासगढी गाउँपालिकाबाट शुरु भएकाे छ। केपिलासगढी गाउँपालिका स्तरीय युवाहरुकाे बृहत् भेलाले पिपुल्स भाेलिन्टियर्स केपिलासगढीकाे समेत गठन गरेकाे हाे । नेकपा एमाले जिल्ला सचिव जलसेर राईकाे प्...

हलेसी तुवाचुङमम वाईसियलकाे नगर समिति

चाैथाेअंग हलेसी, १५ बैसाख । नेकपा माओवादि केन्द्र निकट युवाहरुकाे संगठन वाइसियल नेपालको हलेसी तुवाचुङ नगर समिति गठन गरिएको छ । जिल्ला पार्टी खोटाङको अध्यक्ष पृथ्वी किरातिको प्रमुख आतिथ्यमा भएको नगर भेलाले ४१ सदस्य वाईसियल समिति गठन गरिएको हाे । पार्टीका स्थानीय जिम्मेवार नेताहरुकाे समे...

निकासको लागि निर्वाचन : शेखर कोईराला

चौथोअंग खोटाङ, २९ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले वर्तमान राजनीतिक संकटको निकास निर्वाचनले मात्र दिन सक्ने बताएका छन् । खोटाङका त्रिधार्मिक स्थल हलेसी महादेव मन्दिरको प्राङ्गणमा भएको पत्रकार सम्मेलन बोल्दै कोईरालाले यस्तो बताएका हुन् । वर्तमान प्रधानमन्त्री केपि ...

एमाले खोटाङको जिल्ला अध्यक्षमा राम दंगाल

चौथो अंग खोटाङ २६ फागुन । एमाले खोटाङको जिल्ला अध्यक्ष राम दंगाल बनेका छन् । एकता पूर्व अध्यक्ष रहेका बबि चाम्लिङलाई भने एमालेमा वाईपास गरिएको छ । २०७५ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता प्रकृयामा आउँदा चाम्लिङ साबिक एमालेको जिल्ला अध्यक्ष हुन् । पार्टी एकतापछि जिल्लामा प...

अनेम संघ खोटाङद्धारा विरोध ¥यालि

चौथो अंग खोटाङ, ९ फागुन । अखिल नेपाल महिला संघ खोटाङले प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमको विरोधमा आईतबार ¥यालि प्रदर्शन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुह निकट अनेम संघले खोटाङ जिल्लामा विगतमा बलत्कारपछि हत्या गरिएका महिलाहरुले हाल सम्म न्याय नपाएको विषयलाई ¥...

पवन श्रेष्ठ जिल्ला संयोजक

चौथोअंग खोटाङ, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहको राष्ट्रिय युवासंघ खोटाङले बृहत कार्यकर्ता भेलामार्फत जिल्ला कमिटि पुर्नगठन गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा भएको भेलाले युवा नेता पवनकुमार श्रेष्ठको संयोजकत्वमा जिल्ला कमिटिको पुर्नगठन गरेको हो ...

नेकपा विभाजन : खोटाङको जनप्रतिनिधी को कता ?

चौथो अंग खोटाङ, १४ माघ । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते पतिनिधी सभाको विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनि विभाजन भएको छ । औपचारिक हिसाबले नाम फरक नभएपनि एउटै पार्टी भित्र दुई समुहले छुट्टाछुट्टै गतिविधीहरु संचालन गरिरहेका छन् । पार्टीको नाम र चुनाव चिन्हको विवाद रहेपनि...

प्रतिनिधी सभा विघटन बाध्यता थियो : विशाल भट्टराई

चौथो अंग खोटाङ, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधी सभा विघटन बाध्यताको उपज भएको नेकपा केन्द्रिय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज विशाल भट्टराईले बताएका छन् । नेकपा ओली समुहले खोटाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । सरकारले गरेका...

बेल्जियमका पर्यटक बढ्ने

बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले भ्रमण वर्षमा बेल्जियमबाट गत वर्षभन्दा दोब्बर पर्यटक भित्र्याउने गरी गतिविधि भइरहेको बताउनुभएको छ । नेपाल आउनुभएका राजदूत थापाले बुधबार यहाँ पत्रकारसँग कुराकानी गर्दै गत वर्ष त्यहाँका सात हजार ५०० पर्यटकले नेपाल भ्रमण गरेको बताउनुभयो । ज...