प्रतिगमनकारी शक्तिलाई परास्त गर्न गठबन्धन : पत्रकार सम्मेलन

किकोस खोटाङ, २१ बुधबार । गठबन्धनलाई असर पुग्नेगरी अभिव्यक्ति नदिन सत्तासाझेदार दलीय गठबन्धनका नेता कार्यकतालाई कडा निर्देशन दिईएको छ । खोटाङमा गठबन्धन घटक पार्टीका शिर्ष नेताहरुले सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आफ्ना सम्पुर्ण नेता कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् । उनिहरुले निर्...

बागीलाई धमाधम कारवाही गर्दै कांग्रेस

खोटाङ/ नेपाली कांग्रेस खोटाङले स्थानीय तह निर्वाचनमा पार्टीको हित विपरित उम्मेदवारी दिने पार्टीका नेता तथा कार्यकर्ताहरुलाई धमाधम कारबाही शुरु गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय विपरित उम्मेदवारी दिएका ३ जनालाई कांग्रेसले कारवाही गरेको हो । आगामी बैसाख ३० गते हुनगईरहेको स...

दिप्रुङमा माओवादी केन्द्र निकट तीन जनसंगठनको पालिका स्तरीय सम्मेलन

अरुण चाम्लिङ दिप्रङ चुईचुम्मा, ४ बैसाख । नेकपा माओवादी केन्द्र दिप्रुङ चुईचुम्मा गाउपालिकाले पार्टी निकट जनवर्गिय संगठनहरु पालिका स्तरिय समिति विस्तार गरेको छ । पार्टीको युवा संगठन वाईसियल नेपाल, अनेम संघ क्रान्तिकारी र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको एक साथ ऐतिहासिक पालिका सम्...

जसपा नेपालले पाथेकामा गर्‍यो शुभकामना आदान प्रदान

किकोस पाथेका, ३० चैत्र । जनता समाजवादी पार्टी नेपाल पाथेकाले नया बर्ष २०७९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगर पालिका १० पाथेका वडा कमिटिको आयोजनामा कार्यक्रम भएको हो । जसपा नेपाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कमिटि अध्यक्ष निर्मल रा...

बाम्राङ चुप्लामा माओवादी केन्द्रकाे टाेल कमिटि गठन

नेकपा माओवादी केन्द्रले बाम्राङ चुप्ला टोल कमिटी गठन गरेकाे छ । नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष विसन राईकाे प्रमुख आथित्यतामा भएकाे भेलाले क. प्रकास राइको अध्यक्षतामा ३१ सदस्यीय टाेल कमिटि गठन गरेकाे हाे । कमिटि उपाध्यक्ष :- क. मनुकला राई, सचिब :- क. सान्ता सुनुवार (राई), सहसचिब :- ...

ऐसेलुखर्कमा को को बन्लान् उम्मेदवार ?

ऐसलुखर्क÷स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा खोटाङको ऐसुलखर्क गाउँपालिका सम्भावित उम्मेदवारहरु सक्रिय हुन थालेका छन् । पालिकाभित्र रहेका राजनीतिक दलहरुले भेला, बैठक तथा भेटघाटलाई तिब्रता दिएका छन् । संभावित उम्मेदवारहरु पालिका प्रमुख÷उपप्रमुख र वडाअध्यक्षको टिकटलागी समेत आन्तरिक प्रतिस्पर्...

खाेटाङमा एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

किकाेस दिप्रुङ चुईचुम्मा । खाेटाङमा विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश शुरु भएकाे छ। जिल्लाकाे दिप्रुङ चुईचुम्मा गाउँपालिका बतासेमा नेकपा एमालेकाे गाउँपालिका कमटि उपसचिव सहित नाै जना माओवादी केन्द्रमा समाहित भएका हुन्। नेकपा एमाले दिप्रुङ चुईचुम्मा गाउँपालिका कम...

माओवादी केन्द्रले खाेटाङमा ताेक्याे जिल्ला संयाेजक र पालिका ईन्चार्ज

किकाेस खाेटाङ। नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ काे बैठले खाेटाङ जिल्ला समन्वय समिति संयाेजकमा दिपक पाण्डे आकाश र सचिवमा जीवन राई संगिनलाई जिम्मेवारी प्रदान गरेकाे छ। यस्तै जिल्लाकाे १० वटै नगर तथा गाउँपालिकामा ईन्चार्ज तथा सहईन्चार्ज समेत ताेकेकाे छ। पालिका ईन्चार्जहरुमा बाराहा ...

चरम लोकतान्त्रिक अभ्यासले सकसमा काँग्रेस

–भीम राई खोटाङमा नेपाली काँग्रेसको राजनीतिलाई नजिकबाट नियाल्नेहरुले अहिले पनि नबिर्सने नाम हो सर्वधन राई । २००७ सालको राजनीतिक परिवर्तन ताका काँग्रेसको राजनीतिमा आएका राईले पञ्चायतका विरुद्धमा समेत धावा बोलेको इतिहास छ । दिक्तेल खाल्लेमा तत्कालीन राजा महेन्द्रलाई चुनौति दिन ५२ झ्याले...