माक्पामा माओवादीको वडा कमिटि गठन

असोज ६ शनिबार । खो्टाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ७ माक्पामा नेकपा (माओवादी केन्द्र) वडा कमिट बनेको छ । माक्पामा ६ गते सम्पन्न भएको वडा भेलाले बालकुमार राईको अध्यक्षतामा १३ सदस्यीय वडा समितिको चयन गरेको हो । नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य ङिमा तेण्डुव शेर्पा, प्रदेश सदस...

पहिचानको बारेमा नेतृत्वले बोल्नु पर्दैन ?

भिम राई अहिले एक नम्बर प्रदेश भनिएको सबै भन्दा बेनामे प्रदेशको छापामार शैलिबाट राखिएको अपाच्य नामाकरणको विषयमा निकै ठुलो आन्दोलन र बहसहरु चलिरहेको छ । प्रदेश व्यापी आन्दोलनको भुङ्ग्रो भित्र विस्तारै आगोको मुस्लोहरु जन्मिदै छन् । पहिचान सहितको संघीयताको नाराले हिजो सार्थकता नपाएको इतिहाँ...

बिष्णुकुमार श्रेष्ठले माओवादीलाई दिए आठ आना जग्गा

खोटाङ, २३ पुस/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेलका स्थानीय दानवीर विष्णु कुमार श्रेष्ठले नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिलाई जग्गा प्रदान गर्नु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ हाटडाँडामा ८ आना जग्गा निशुल्क प्रदान गर्नु भएको हो । विभिन्न सरकार...

खाेटाङ (क) मा बीरवल राईकाे अग्रता कायमै

खाेटाङ जिल्ला प्रदेश (क) तर्फ बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उम्मेदवार बीरबल राईकाे अग्रता कायम रहेकाे छ । उनले एमालेका पाँचकर्ण राई भन्दा ४० भाेटबढी मतान्तरले अग्रता कायम राखेका हुन् । जम्मा ८७६८ मत गणना गर्दा राईले ३२६६मत प्राप्त गरे भने उ...

खाेटाङ (ख) मा भुपेन्द्रकाे अग्रता कायमै

                                                                         खाेटाङ जिल्ला प्रदेश (ख) तर्फ बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भुपेन्द्र राईकाे अग्रता कायम रहेकाे छ । उनले एमालेका राम दंगाल भन्दा ४४४ मतान्तरले अग्रता कायम राखेका हुन् । जम्मा ५८४६ ...

बाम–लोकतान्त्रिक गठबन्धनको साझा प्रतिवद्धता : हरेक गाउँपालिकामा डाक्टरसहितको स्वास्थ्य सेवा

खोटाङ, २७ कातिक । बाम–लोकतान्त्रिक गठबन्धन खोटाङका उम्मेदवारहरुले हरेक गाउँपालिकामा एक÷एकवटा अस्पताल निर्माणगरी विशेषज्ञ डाक्टरसहितको स्वास्थ सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी गठबन्धन गरेका नेपाल...

विष्णु राईको राजनीतिक याात्रा ओरालो लाग्दै

विष्णु राई खोटाङको राजनीतिमा नसुनिएको नाम भने होईनन् । तर उनी पटक पटक नेतृत्वमा त पुगे तर नेता हुन भने सकेनन् । लुवाई खुवाईमा समेत विपिको अनुसरण गर्ने उनी विपिवाला टोपीमा चटक्क परेर निरन्तर लागेका व्यक्ति हुन् । जिल्ला विकास समितिको सभापति, पटक पटक नेपाली कांग्रेसको जिल्ला सभापति र वर्...

खाेटाङ (ख) बाट प्रदेशसभामा गाेल्ड मेडलिस्ट भुपेन्द्र राई गठबन्धनको साझा उमेद्वार ।

आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्य निर्वाचनको प्रदेशसभा ‘ख’ को बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भुपेन्द्र राईको जन्म २०३५ साल असार १५ गते साविकको याम्खा गाविसस्थित रातमाटा गाउँमा भएको हो। महेन्द्रोदय प्राथमिक विद्यालय लिलिमा याम्खाबाट प्रारम्भिक शिक्षा सुरु गरेका उनले २०५२ सा...

माओवादी केन्द्र खोटाङद्धारा २६ जनाको नाम सिफारिस

खोटाङ, २१ भदौ । नेकपा माओवादी केन्द्र खोटाङले आसन्न संघ र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेद्वारको २६ जना नेताहरुको नाम केन्द्रमा शिफारिस गर्ने भएको छ । दिक्तेल बजारमा प्रदेश समिति सदस्य र सो भन्दा माथिल्लो जिम्मेवारीमा रहेका नेताहरुको बैठकले प्रतिनिधी सभाका लागि ४ जनाको नाम शिफ...

माओवादी केन्द्र खाेटाङ जिल्ला हेडक्वाटरकाे बैठक शुरु

खाेटाङ, २० भदाै । नेकपा माओवादी केन्द्र खाेटाङकाे जिल्ला हेडक्वाटर बैठक शहिद दिलकाजी ठुलकुमार स्मृति भवनमा शुरु भएकाे छ । आगामी मंसिर ४ गते हुने निर्वाचन केन्द्रित बैठकमा संभावित उम्मेदवारहरुकाे छनाैट गरिने छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा नेकपा माओवादी केन...