अखिल क्रान्तिकारीको १९ औँ जिल्ला सम्मेलनको तयारी पुरा

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) खोटाङले १९ औ जिल्ला सम्मेलनको तयारी पुरा गरेको छ । भदौ महिनाको १५ र १६ गते हुन गईरहेको अखिल क्रान्तिकारीको १९ औँ जिल्ला सम्मेलनको तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । जिल्ला सदरमुकाम दिक्तेलमा हुन गईरहे...

जनयुद्धका शहिद कार्कीद्धयको स्मृतिमा विरामीलाई फलफूल वितरण (शहिदको जीवनी सहित)

खोटाङ । दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठान खोटाङले जनयुद्धका शहिद दिलकाजी कार्की र इन्दिरा कार्कीको २३ औँ स्मृतिमा जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको छ । दशबर्ष लामो शसस्त्र जनयुद्धका क्रममा शहिद हुनु भएको कार्कीद्धयको स्मृतिमा जिल्ला अस्पताल खोटाङमा रहेका विरामीहरुलाई फलफ...

नेपाली कांग्रेसका युवानेता माओवादी केन्द्रमा

किकोस दिक्तेल । नेपाली कांग्रेसका युवानेता लालबहादुर (एलबी) मगर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरसमितिका सदस्य रहेका युवानेता मगरले नेकपा माओवादी खोटाङको पार्टी कार्यालयमा पार्टी प्रवेश गरेका हुन् । लामो समय जनता समाजवादी नेपालमा ...

एचएमटि घडि जस्तै माओवादीका नेता कार्यकर्ता

– भिम राई एचएमटी (HMT) अर्थात हिन्दुस्थान मेसिन टुल्स कम्पनीको नामबाट बनेको एउटा अंश हो एचएमटी घडी ! पहिले पहिलेका इन्डियन लाहुरेले ल्याईदिने महंगो घडी । जसलाई दम दिएपछि मात्र चल्ने गथ्र्यो । २४ घण्टामा एक चोटी मजासँग घुमाउनु पर्ने । त्यसपछि फेरी २४ घण्टा उसले तथ्य समय देखाउँथ्यो । यदी घड...

खोटाङको जालपामा माओवादी केन्द्रको वडा स्तरीय पार्टी स्कुलिङ सम्पन्न

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपामा नेकपा (माओवादी केन्द्र) को विशेष अभियान अन्तर्गत वडा स्तरी पार्टी स्कुल संचालन भएको छ । मंसिर ९ गते शनिबारका दिन नेकपा (माओवादी केन्द्र) नेता तथा ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य अग्रज प्रतिमान राईको विशेष उपस्थितिमा कार्यक्रम...

एसेलुखर्कमा एक दिने माओवादी स्कुल संचालन

नेकपा माओवादी केन्द्र ऐसेलुखर्क गाउँपालिका कमिटिले पालिका स्तरीय आधारभुत तहको स्कुुल संचालन गरेको छ । कातिक २१ गते मंगलबारको एसेलुखर्क गाउँपालिका ५ किरात संग्राहलय धिनुडाँडामा संचालन गरिएको स्कुुलमा पालिका भित्रका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेकपा माओवादी केन्द्रका केन...

कांग्रेस एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

ऐसेलुखर्क गाउँपालिमा विभिन्न पार्टी परित्यागगरी २९ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनिहरुले नेपाली कांग्रेस, नेकपा एमाले र जसपा परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी परित्याग गर्नेहरुमा नेपाली कांग्रेस ऐसेलुखर्क गाउँपालिका समितिका सह सचिव ईश्वर र...

माओवादी अभियान सुुङ्देलमा

घर–घरमा माओवादी, जन–जनमा माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत शनिबार केपिलासढी गाउँपालिका ७ सुुङदेलमा वडा स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य ङिमा तेण्डुुप शेर्पाको प्रमुख आथित्यमा कार्यक्रम भएको हो । केपिलासगढी गाउँपालिका अन्र्तगत ...

माओवादी विशेष रुपान्तरण दोस्रो चरणको कार्यक्रम केपिलासगढीमा

नेकपा (माओवादी केन्द्र) केपिलासगढी गाउँपालिका समितिले वडा स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । घर–घरमा माओवादी, जन–जनमा माओवादी विशेष रुपान्तरण अभियानको दोस्रो चरणको कार्यक्रम अन्र्तगत केपिलासगढीमा पहिलो चोटी कार्यक्रम शुरु भएको हो । नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य ङ...

समाजवादी मोर्चा नेपाल खोटाङले असोज २६ गते सन्देश सभा गर्दै

खोटाङको सदरमुकाम दिक्तेलमा चारदल सम्मिलित समाजवादी मोर्चा नेपालले सन्देश सभाको आयोजना गर्ने भएको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी नेपाल, नेकपा (एकिकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाको सन्देश सभा हुने भएको हो । समाजवादी मोर्चामा सम्मिलित...