खार्ताम्छा बालावेसी र भेटिएका तस्विरहरु

फुर्सदमा गिटी : जाडाे विदाकाे सदुपयाेग गर्दै केपिलासगढी गाउँपालिका वडा न. २ खार्ताम्छा बालाबेसीकी एक किशाेरी समयकाे माग : माेवायल व्यस्त देखिएकी बालावेसी कै  अर्की किशाेरी खेलकुद : स्वास्थ्य चाैकी खार्ताम्छाकाे पछाडि कुनामा माेवायल गेम हेर्दै मसिना केटाहरु आरामका लागि : घुमाउन...

तरकारीको उपद्रो

सामाजिक सञ्जाल अहिले धेरैजसाे मानिसहरुकाे पहुँचमा छ। सजिलाे र सूचना अादान प्रदानकाे भरपर्दाे माध्याम बनेकाे सामाजिक सञ्जालमा कहिले काहीँ राेचक राेचक तस्विर भेटिन्छन्। यीनै सामाजिक सञ्जालमा भेटिएकाे तस्विरहरुकाे संग्रहका लागि हाम्राे काेशिस मात्र हाे। यश पटक फलफूल तथा तरकारी श्रंखला १ फाेट...

अन्नपूर्ण गाउँपालिकामा आयोजित पहिलो महोत्सवका केहि तस्विरहरु

कास्कीको अन्नपूर्ण गाउँपालिका म्याग्दीको आयोजनामा पहिलो पटक महोत्सवको आयोजना गरिएको छ । “खेलकुद, जलविघुत र पर्यटन पुर्वाधार, अन्नपुर्णको सम्वृद्धिका आधार“ भन्ने नाराका साथ आयोजना गरिएको महमेत्सव माघ १६ गतेदेखि २१ सम्म सञ्चालन हुनेछ । कास्कीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा आयोज...

सगरमाथाको आधार शिविरमा फेशन सो

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर काला पत्थरमा फेशन शो को आयोजना गरिएको छ । सरकारले नेपाल भ्रमण वर्षमा पर्यटन प्रवद्र्धन तथा विश्व रेकर्ड राख्नका लागि फेशन शो को आयोजना गरेको हो । फेशन शो मा नेपाली मौलिक फाइबरले बनेका लुगा तथा पत्थरका गहना लगाएर स्वदेशी तथा विदेश...

तमू ल्होछार÷ल्होसारमा जीटिन

काठमाडौं । गुरुङ जातिको महान साँस्कृतिक पर्व तमू ल्होछार÷ल्होसार काठमाडौंको टुडिखेलमा भब्य रुपमा मनाएका छन्। सोही अवसरमा गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटिन) ले स्वास्थ्य उपसमितिको जिम्मेवारी बहन रहेको छ। तस्विर÷जीटिन फेसबुकबाट ...

भाग्यको साथ रोहित शर्मालाई, कीर्तिमानमा पनि अघि

एजेन्सी । भारतीय क्रिकेटर रोहित शर्मा अहिले जीवनकै उत्कृष्ट फर्ममा छन् । भारतले विश्वकपको उपाधिमा दाबेदारी प्रस्तुत गर्न सक्नुमा उनको योगदान प्रमुख रहेको आँकडामा स्पष्ट देखिन्छ । उत्कृष्ट ब्याटिङ गरिरहेका रोहित प्रतियोगितामा सबैभन्दा भाग्यशाली ब्याटसम्यान साबित भएका छन् । ७ पटक ब्याटि...