अनुगमन, आलु , पिँडालु र यात्रा

भिम राई समयसँधै योजना अनुसार कहिले चल्दो रहेछ र ? फागुन २५ गते बिहिबार एकातिर कामको चाङ राखेर अर्कातिरको यात्रा भयो । कुरा थियो खोटाङ्गे जनताको मात्र नभई बाहिरी जिल्लाको मुख्य चासो रहेको सडक अनुगमनको । दिक्तेल बजारको बेसक्याम्प पुग्नै लाग्दा जिल्ला शुरुमा पत्रकार केदार मगरको फोन । यसको ...

शहिदको आमा भन्नु हुन्छ ‘ए..राम काईला मो ! देलो ताबा को ?’

भिम राई माननीय पासाङ – भाउजु नमस्कार ! काङा रामकुमार पासाङ घरछेउ आगनको डिलमा उधो फर्केर बस्नु भएको आमाले आँखा मिच्दै फर्केर हेर्नुहुन्छ अनि भन्नु हुन्छ, ‘ए..राम काईला मो ! देलो ताबा को ?’ आमाको आँखा रसिलो हुनु, आमालाई मनमा भएको उकुस मुकुसहरु उछिटिएर निस्कनु खोज्नु स्वभाविक देखिन...

दिक्तेल, दुम्लि, रतन्छा, मानेभञ्ज्याङ सडक र यातायात संचालनको कुरा

भिम राई फागुन ७ गते मानेपनि नमानेपनि प्रजातन्त्र दिवस । उहिले २००७ सालमा राजा, राणा र कांग्रेस मिलेर ल्याएको प्रजातन्त्रको सम्झना गर्ने आजको दिन । हिजो शनिबारकै सल्लाह थियो । दिक्तेल सदरमुकामबाट साकेला गाउँपालिकाको नौलाखर्क सम्म जाने । प्रसँग थियो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घा...

हिमाल आरोहण गरी फर्केका राजकुमारलाई एनएमएद्वारा सम्मान तथा बधाई

नेपाल पर्वतारोहण संघ (एनएमए)ले बहराइनका राजकुमार शेख नसिर विन हमाद अल खालिफालाइ सम्मान तथा बधाई दिएको छ । राजकुमार र उहाँको दलले ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका थिए । संघका अध्यक्ष शन्तवीर लामा र महासचिव कुलबहादुर गुरुङको नेतृत्वको टोलीले राजकुमार र उनको दल...

सात महिनापछि हिमाल फर्किए आरोहीहरु

कोरोना भाइरस (कोभिड १९) महामारी सुरु भएपछिको ६ महिना पथप्रदर्शक प्रदीप तामाङ आफ्नो घरभित्रै रहे । कोरोना भाइरस नहुँदो हो त, उनका लागी यो निक्कै व्यस्त समय हुने थियो । उनी विदेशी वा स्वदेशी पर्यटक लिएर हिमालतिरै घुमिरहेका हुन्थे । कोरोना भाइरस फैलिएपछि गत ११ चैतमा सरकारले पहिलो पटक ल...