प्रहरीले बनाएको लघुचलचित्र “आत्म हत्या नगरौँ, बाचौँ र बचाऔँ” र मनोपरामर्शदाताको अभावमा बढेको आत्महत्या

भिम राई खोटाङ जिल्लाको सदरमुकाममा केही दिन अगाडि एउटा लघु चलचित्र प्रदर्शन गरियो । जिल्ला प्रहरी कार्यालय खोटाङले तयार पारेको “आत्म हत्या नगरौँ, बाचौँ र बचाऔँ” नामक लघुचलचित्र प्रदर्शन गरियो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक उमेश लम्सालको परिकल्पनामा निर्माण भएक...

चरम लोकतान्त्रिक अभ्यासले सकसमा काँग्रेस

–भीम राई खोटाङमा नेपाली काँग्रेसको राजनीतिलाई नजिकबाट नियाल्नेहरुले अहिले पनि नबिर्सने नाम हो सर्वधन राई । २००७ सालको राजनीतिक परिवर्तन ताका काँग्रेसको राजनीतिमा आएका राईले पञ्चायतका विरुद्धमा समेत धावा बोलेको इतिहास छ । दिक्तेल खाल्लेमा तत्कालीन राजा महेन्द्रलाई चुनौति दिन ५२ झ्याले...

नश्लीय राज्यसत्ताको नाङ्गो अनुहार: राजन मुकारुङ, अध्यक्ष- अादिवासी जनजाती सहित्यकार/लेखक महासंघ

विज्ञप्ति                                                                                                                           मुलुक यति बेला कोरोना महामारीको भयावह स्थितिमा छ । यस महामारीको सङ्कटविरुद्ध उच्च मनोबलसहित एक भई जुट्नुपर्ने यो बेला जनमत तथा संविधानकै उपहास गर्दै २०७८ साल ...

किरात संस्कृतिमा आगोको माउ

भिम राई किरात सभ्यतामा आगोको आफ्नै कथाहरु छन् । जब मानिस आदीम साम्यवादी युगबाट सृष्टिको शुरुवात गर्छ त्यसबेला आगोको आविष्कार भएको थिएन । मानिसहरु फलफूल र पानीको सेवन गरेर जीवन चलाउँथे । त्यसबेला आगोको कुनै परिकल्पना गरिइएका थिएनन् । आगोले पकाउने खाने भन्ने चलनको कुनै परिकल्पना थिएन । सम...

ओलीकाे कारण प्रतिगमन बारम्बार दाेहाेरिन्छ

साेनाम किराँती  नेकपा विवाद विचारकाे पक्षमा कि पद प्रतिस्थाकाे पक्षमा हाे ? भन्ने कुरा सर्वप्रथम स्पष्ट हुन जरुरी छ । झलक्क हेर्दा याे सत्ता कै पक्षमा हाे भन्ने देखिन्छ यसरी हेर्दा सत्ता के का निम्ति र विचार कस्तो हुनु पर्ने लगायत विषय छानेर याे लेखककाे छलफल अारम्भ भएको छ । अहिले सा...

प्रसंग ‘माईका लाल’

– भिम राई सामाजीक सञ्जालमा अहिले सर्वत्र फैलिएका शब्दहरु मध्ये एक हो ‘माईकालाल’ । यसको प्रयोग ठाउँ वा कु–ठाउँमा प्रयोग भईरहेका छन् । हुँदा हुँदा देशको शिक्षा क्षेत्रको सबै भन्दा गतिलो कार्यकारी पदका मन्त्रीले समेत यसको प्रयोग गरेपछि शब्द प्रयोगको चर्चा चुलिएको हो । केही दिन अगाडि एउटा द...

वैज्ञानिक समाजवादकाे खुड्किला भत्काउदैछन अाेली सरकार

साेनाम सज्जन किराती पछिल्लो संसदमा नेपाली काङ्ग्रेस प्रतिपक्षिय भुमिकामा अाईपुग्याे । प्रतिपक्षकाे मतलब अल्पमतलाई पनि अधिकारकाे दायरावाट बन्चित नगराउने पद्धति हाे । यस्तो पाेजिसन भनेको अल्पमतकाे शासन रक्षा पनि भनिन्छ । राजनीतिक गणितमा याे बाईपास गर्नै नमिल्ने पक्ष भएर पनि काङ्ग्रेस वामप...