मुन्दुम चित्रकला प्रदर्शनीले पाएको पाँचवटा उपलब्धी :

भिम राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस बर्ष मुन्दुुम अन्तराष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम गरेकोमा सबैले आ–आफ्नै टिकाटिप्पणीहरु गरे । कसैले कहिँ नभएको काम गरेको भनेर कुरा काटे । कसैले नगरले पैसा स्वाहा बनायो समेत भन्न भ्याए । कसैले यसमा करोडौँ रकमको दुरपयोग गरिछाडे भन्न ...

निरिह पत्रकारिता

भिम राई पत्रकारिता सूचना र संचार बाँढ्ने पहिलो सेवा प्रदायक पेशा हो । सूचना र संचारलाई दुनीयाँले एउटा प्रमुख शक्तिका रुपमा ग्रहण गर्दछन् । ठुला ठुला शासक तथा प्रशासकहरुको लागि समेत सूचनाको खाँचो हुन्छ । सूचना सबै भन्दा ठुलो शक्ति हो भन्ने सबैलाई थाहा छ । यस्ता कुरा थाहा पाएकाहरुले सके...

प्रसाईको स्टन्टवाज ओरालो यात्रा र लोकतन्त्र माथी बढदै गएको खतरा ?

भुमिपुत्र खोटाङ्गे दुर्गा प्रसाई सुरुमा एक सामान्य कर्मजीवि नागरिक थिए । मेहनतको भर्याङ चढ्दै आफुलाई व्यवसायहरुमा स्थापित गर्दै लगे । सबैको नजरमा पर्दै गए । आवश्यकता अनुसार राजनैतिक नेतृत्वहरुसँग हिमचिम पनि बढाए, हित्तचित्त मिलुन्जेल नेताहरुले प्रसाईको कमाई बढाउन र प्रसाईको कमाईबाट ...

केपिलासगढीको कोशेली भिर मौरीको मह बनाए हुन्न ?

भिम राई केही समय अगाडि काम विशेषले केपिलासगढी गाउँपालिका पुुग्ने अवसर मिल्यो । आफ्नो आँखाले सँधै फरक खोज्ने बानी नै परेको छ । केही समय अगाडि केपिलासगढीको फेदी र सुुङ्देल क्षेत्रको भिर–मौरीको निकै कथाहरु समाचार पढिएको थियो । भिडियोहरु हेरिएको थियो । त्यहि बेला मनमा लागेको केही कौतहुलता थ...

यसो गरे कसो होला ?

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बनाएका केही संरचनाहरु छन् । जुन अघिल्लो स्थानीय सरकारले निर्माण गरेको संरचना हो । यसका बारेमा केही समाचारहरु अघि नै मिडियाहरुले कभरेज पनि गरिसकेका छन् । पेन टावर देखि आँखा पोखरी सम्मको संरचनाका बारेमा लेख्नु लेखेका छन् भन्नु भनेका छन् । तर यसलाई सुधार ग...

लिङ्ग र लैङ्गीकताको सवालमा शि–लिड्स

– भिम राई प्राकृतिक तथा जैविक कुरा लिङ्ग हो भने मानव निर्मित संस्कार लैङ्गीकता । यति बुुझ्न मानिसलाई निकै लामो समय लाग्यो । वर्तमान समाजले निर्माण गरेको लैङ्गीकताको सवाललाई कसरी बुुझ्ने र यसको भाष्य के हो भन्ने कुराको् खोतल खातल नपारी अहिल चलिरहेको माहिला अधिकारको आन्दोलन तथा राजनीतिम...

स्थानीय तहमा महिला सहभागिता : नेतृत्व की थपना ?

भिम राई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि बनेको तीन तहको सरकार छ । संघ, प्रदेश र स्थानीय सरकारले अहिले शासन गरिरहेका छन् । तीनवटै तहका सरकारले जनताको हितमा विभिन्न किसिमका विकास निर्माणको अवधारणाहरु ल्याईरहेका छन् । संघ र प्रदेश सरकारले विभिन्न मन्त्रालयहरु बनाएर नीतिगत कामह...

नगर कि ! गर ?

- भिम राई नेपालको संविधान २०७२ ले व्यवस्था गरे अनुुसार अहिले मुलुकमा तीन तहको सरकार सञ्चालनमा छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार । तीन तहको सरकारमा कर्मचारी संयन्त्र रहेका छन् र यीनीहरुलाई निर्वाचित जनप्रतिनिधीहरुले संचालन गर्ने संवैधानिक व्यवस्था रहेको छ । संविधानले स...

पहिचानको बारेमा नेतृत्वले बोल्नु पर्दैन ?

भिम राई अहिले एक नम्बर प्रदेश भनिएको सबै भन्दा बेनामे प्रदेशको छापामार शैलिबाट राखिएको अपाच्य नामाकरणको विषयमा निकै ठुलो आन्दोलन र बहसहरु चलिरहेको छ । प्रदेश व्यापी आन्दोलनको भुङ्ग्रो भित्र विस्तारै आगोको मुस्लोहरु जन्मिदै छन् । पहिचान सहितको संघीयताको नाराले हिजो सार्थकता नपाएको इतिहाँ...

पहिचानको अवशान र कोशीको कथा

भिम राई जनतामा भ्रम सिर्जना भएकाले पहिचानको मुद्धा कमजोर भएको तथ्य भर्खरै मात्र पर्दाफास भएको छ । जुनवेला राजनीतिक हिसाबले पहिचान सहितको संघीयताको चर्को मुद्धा नेपाली राजनीतिक वृत्तमा जर्बजस्त स्थापित भईरहेको थियो । त्यो बेला मुद्धा राजनीतिक दिशा–निर्देशमा बिम्वित थियो । राजनीतिक चेतनाक...