प्याजबाट मात्र बाहिरिन्छ करिब २ करोड बढी रकम

दिक्तेल माघ, ११ बुधबार । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा मात्र बर्षदिन करिब २ करोड रुपैया भन्दा माथीको प्याज खपत हुने देखिएको छ । बुधबार विहानमात्र सामन्य तथ्यांक संकलन गर्दा दिक्तेल बजारमा करिब १ हजार केजी प्याज खपत हुने देखिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उप–...

किराती मेहिनत मिसिएको मर्चा

भीम राई किरात सभ्यता हो । इतिहास हो । सृष्टिको आदिमकाल हो । यसमा कसैले दुईमत पालिरहनु पर्ने कुनै जरुरी छैन । यी कुराहरुको बारेमा किराती सँस्कार र सँस्कृतिकले पुष्टि पार्छ । इतिहासको तथ्यहरु लेख्यरुपमा उति सारो नपाइए पनि प्रयोग र प्रचलनमा रहेका सँस्कारहरुलाई हेर्दा विश्वास गर्न लायक छ ...

खाेटाङमा लालुपाते सहकारीले बचतकर्तालाई लन्ड्यायाे

दिक्तेल माघ, ९ साेमबार । खाेटाङकाे लालुपाते  सहकारी सँस्थाले लन्ड्याएकाे भन्दै बचतकर्ताहरु आन्दाेलनमा उत्रेका छन् ।लालुपाते बहुउद्देश्यीय सहकारी संस्था खोटाङका बचतकर्ताहरुले आफुहरुलाई लालुपातेले फसाएकाे भन्दै चरणबद्व आन्दोलनमा उत्रिएका हुन । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोश...

सिरुवासका चन्द्रले चम्काएको हतियार

भिम राई खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १० पाथेकाको सिरुवास बस्ने चन्द्र बहादुर विक वरिपरिका नौ वटा गाउँको कृषि औजार बनाएर धान्ने एकमात्र व्यक्ति हुन् । उनलाई बेला बेलामा उनका दाजु पहलमान विकले सघाउँछन् । भर्खरै खुलेको कच्चि सडक भन्दा माथी दाजु पहलमान विकको घ...

निर्माण कम्पनिलाई भुक्तानी नदिँदा मध्यपहाडी लोकमार्गमा सर्वसाधरणलाई सास्ती

भिम राई खोटाङ, १ असोज÷ मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा निर्माण व्यवसायीले गरेको थप कामको भुक्तानी सडक विभागले नदिँदा सर्वसाधरणलाई सास्ती थपिएको छ ।। लोकमार्गको छेपेखोला मोटरेवल पूल निर्माणको ठेक्का लिएको सगरमाथा सजिव जेभि निर्माण सेवाले छेपेखोला वरिपरि गएको पहिरो सफा ...

साउनको पहिलो सोमबार हलेसीमा करिब ४ हजार दर्शनार्थी

खोटाङ । कोरोना कहरपछि त्रिधार्मिक स्थल हलेसी महादेव मन्दिरमा बोलबम मेला शुरु भएको छ । साउन महिनाको पहिलो सोमबार देशका विभिन्न स्थानबाट हलेसी आउने करिब ४ हजार जना तिर्थालु भक्तजनहरु हलेसी महादेवको दर्शनमा आएका हुन् । कोभिड – १९ को प्रभावले बन्द भएको मन्दिर खुलेपछि पहिलो पटक यति धेरै यात्...

आफ्नो ठाउँ आफैले बनाएमा मात्र अपनत्व हुने : हलेसी तुवाचुङ मेयर बिमला राई

हलेसी तुवाचुङ जेठ १६,सोमबार । हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले आफ्नो ठाउँ आफैले बनाएमा मात्र अपनत्व हुने बताउनु भएको छ । हलेसी महादेव विकास समितिले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधीलाई स्वागत तथा अभिनन्दन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । हलेसी महादेव विकास समितिको...

हाम्रा घरेलु उत्पादनका मौलिक सिपहरुको संरक्षण गरौँ

भिम राई ‘सिप भए भोकले मर्नु पर्दैन’ भन्ने पुरानो उखानलाई अहिले व्यवहारमा लागु गर्न थालिएको छ । गाउँ गाउँमा खेर गईरहेका मकैको खोसेलाको पातबाट विभिन्न किसिमका सामग्रीहरु निर्माण भईरहेका छन् । चाउ चाउ र विस्कुटका खोलहरुबाट राम्रा राम्रा सामग्रीहरु तयार पार्ने कामहरु भईरहेका छन् । यो एउटा उ...

सहकारी सङ्घ खोटाङ अध्यक्ष जोशीको कोरोना सङ्क्रमणबाट मृत्यु

चौथोअंग खोटाङ, १६ वैशाख । जिल्ला सहकारी सङ्घ खोटाङका अध्यक्ष तथा युवा व्यवसायी अनिल जोशीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । सहकारीको काम लिएर पोखरा पुगेका जोशीलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि त्यहिको आम्दा अस्पतालमा आईसोलेसनमा राखिएको थियो । विराटनगरबाट गत चैत–२९ गते पोखरा पुगेक...

साना तथा लघु जलविद्युत उपभोक्ता समाजको तदर्थ समिति खोटाङमा

चौथोअंग खोटाङ, २७ फागुन । राष्ट्रिय लघु तथा साना जलविद्युत उपभोक्ता समाज जिल्ला शाखा खोटाङको तदर्थ समिति गठन भएको छ । खोटाङ र उदयपुर जिल्लामा रहेको २५ वटा विद्युत आयोजनाका उपभोक्ता समितिका प्रतिनिधीहरुको भेलाले समिति गठन भएको हो । दिक्तेल बजारको भवन गैरामा भएको दुवै जिल्लाका प्रतिनिध...