एक वर्षमा नौ हजार जना रोजगारीका लागि विदेसिए

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा शीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामीले जनाएको छ:   वैदेशिक रोजगारीमा जाने अधिकांश युवा शीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामीले जनाएको छ । जिल्लाको आठ पालिकामध्ये त्रियुगा, चौदण्डी गढी र कटारी ...

२० देखि २५ वर्षमा नेपाललाई मध्यम आय भएको देश बनाउन सकिन्छ:

  काठमाडौं । अर्थविद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा। स्वर्णिम वाग्लेले नेपाललाई २० देखि २५ वर्षमा मध्यम आय भएको मुलुक बनाउन सकिने बताएका छन् । काठमाडौमा आयोजित एक कार्यक्रमा बोल्दै डा। वाग्लेले उक्त कुरा बताएका हुन् । उनले वस्तु निर्यातमा धेरै सम्भावना नरहे पनि डिजिट...

दिक्तेलमा आएको नबिलमा नयाँ सेवा : एटिम, डेविड, क्रेडिट, मास्टर तथा भिजा कार्डको बारेमा जानकारी

दित्तेल, १२ चैत्र । शुन्य मौज्दातमा पनि खाता खोल्न सकिने गरी खोटाङ भर्खर खुलेको बैंकले एटिएम अर्थात डेविड कार्ड चार वर्षका लागि निशुल्क गरेको छ । आफ्नो शाखा विस्तारको उपलक्ष्यमा बैँकले अन्य अफर समेत निशुल्क गरेको छ । बैकले शुन्य मौज्दातमा खाता खोल्दा समेत चार बर्षकालागि एटिएम अर्थात ड...

नबिल बैँक कमाल, शुन्य मौज्दातमा खाता

शुन्य मौज्दातमा पनि खाता खोल्न सकिने गरी खोटाङ नयाँ बैक खुलेको छ । नविल बैकको शाखा दिक्तेलमा खुलेपछि शुन्य मौज्दातमा खाता खोल्नेको लस्कर लागेको हो । एटिम कार्ड चारवर्षका लागि फ्रि सेवा दिएको बैँकको शाखा खुलेको तीन महिनामा एकहजार बढीले खाता खोलेका छन् । स्थानीय विकास तथा उत्थान कार्य...

तानको धागो जस्तै तन्कि रहेको आमाको जिन्दगी

भिम राई यो के हो आमा ? यसलाई कपडा बुन्ने तान भन्छन् नानी । कहिले देखि बुन्दै आउनु भएको नि ? मैले त उहिले केटाकेटी सानै उमेर देखि नै बुन्दै आएको छु । यो बुन्ने समानहरु कल्ले बनाएको होला आमा ? यो उहिले उहिले छेम्मा बजुहरुले चलाएको समान हो । मलाई पनि मेरो बजुहरुले दिनु भएको । यो ...

वाप्लुखामा महिला दिदि बहिनिलाई ढाका तालिम

खाेटेहाङ, १६ फागुन। खाेटेहाङ गाउँपालिक २ वाप्लुखाका महिला दिदिबहिनिहरुका लागि तीन महिने ढाका बुनाई तालिम शुरु भएकाेछ। खाेटेहाङ गाउँपालिकाकाे आयाेजनामा शुरु भएकाे तालिमकाे पालीका अध्यक्ष उदिम बहादुर राईले उद्घाटन गर्नु भएकाे हाे । गाउँपालिकाकाे गरिबि निवारणका लागि लघु उद्यम विकास कार्य...

तावा भञ्ज्याङमा चिया बगान र लिलाहाङ

– भिम राई नमस्ते ! म लिलाहाङ राई । मेरो घर यहिँ परतिर हो । म प्रत्येक दिन यहाँको सुक्खा डाँडामा रोपिएको चिया बगानमा पानी फिट्ने गर्छु । मलाई अबको पाँचबर्ष पछि यो डाँडाहरु हरियाली भएको हेर्न मन छ । मलाई यो डाँडा सिँगार्ने अवसर प्राप्त भएको छ । सुखले भनौँ या दुःखले म निरन्तर यहि का...

बाँसको व्यापारबाट आश

बाँसको व्यापारका संभावनाको छलफल पछि प्रतिनिधी सभा सदस्य माननीय रामकुमार राई पासाङ र जिल्ला समन्वय प्रमुख सनबहादुर राई‘बाँसको व्यापार गर्न सके आश बढ्ने रहेछ’ जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले आफ्नो विचार सुनाउँछन् । दिक्तेल बाट साकेला गाउँपालिका जानेक्रममा नेर्पामा मलिबा...

संभावित वनको क्षति जोगाउन स्वंयसेवी समुहरु बनाईने

दिक्तेल माघ, २५ बुधबार । जिल्ला वन क्षेत्र समन्वय समिति खोटाङले खडेरी तथा हावा हुरीको सिजन शुरु भएसँगै हुन सक्ने संभावित घटनाहरुको न्युनिकरणका लागि सचेतना अभियान चलाउने निर्णय गरेको छ । बुधबार जिल्ला वन डिभिजन कार्यलय खोटाङमा बसेको समितिको बैठकले संभावित वन डढेलो नियन्त्रणका लागि विभिन्...

उपयोग विहिन चिस्यान केन्द्रको निरिक्षण

खोटाङ माघ, २४ मंगलबार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १४ बुईपामा उपयोग विहिन रहेको चिस्यान केन्द्र (कोल्ड स्टोर) को निरिक्षण गरिएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको टोलिले उक्त चिस्यान केन्द्रको निरिक्षण गरेको हो । निर्माण सम्पन्न भएको करिब एकबर्ष प...