वाप्लुखा पूर्ण खोप वडा सुनिश्चित भएको घोषणा

खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखाले यस बर्षको पूर्ण खोप वडा सुनिश्चितता गर्ने कार्यक्रम सम्पन्न गरेको छ । वडा भित्रका १५ महिना भित्र पाउनु पर्ने सबै किसिमका खोपहरु सबैले पाईसकेको सुनिश्चितता गरिएको हो । वडा तहका सम्पुर्ण राजनीतिक दल, शिक्षक, कर्मचारी, महिला स्वंय सेविका, आमा स...

वाप्लुखामा एकदिन आधुनिक अलैँची खेति सम्बन्धि अभिमुखीकरण तालिम सकियो

खोटेहाङ । खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखामा स्थानीय अलैँची कृषकलाई आधुनिक अलैँची खेति सम्बन्धि एकदिने अभिमुखीकरण तालिम दिईएको छ । स्थानीय हेन्खामा बहुद्धेश्यीय कृषक समुुह खोटेहाङ गाउँपालिका वडा नम्बर २ को आयोजनामा तालिम संचालन गरिएको हो । गाउँपालिकाको कृषि शाखाको प्राविधिक सहय...

खोटेहाङमा सहकारी शिक्षा, व्यवस्थापन र वित्तिय शिक्षा सम्बन्धि तालिम सम्पन्न

खोटेहाङ । खोटेहाङ गाउँपालिकामा पूर्व सहकारी शिक्षा, सहकारी व्यवस्थापन र वित्तिय शिक्षा सम्बन्धि ६ दिने तालिम शुक्रबार सम्पन्न भएको छ । खोटेहाङ गाउँपालिकाको आर्थिक सहयोगमा संचालन गरिएको तालिमको आयोजना जिल्ला सहकारी संघ खोटाङले गरेको हो । गाउँपालिका भित्रका सहकारीकर्मी तथा सहकारीप्रति रुच...

संस्मरण : त्रिकोणात्मक विवादसँगै सालपा सिलिचुुङको यात्रा

- रविन खम्बु तीन दिन देखि निरन्तर बिग्रेको मौसमको कारण हामी चिन्तित थियौँ । राती बेला बेला उठेर मौसम खुल्छ कि खुल्दैन ? भनेर चियो गर्दै हेरिरहेका थियौँ । बिहानको ३ बजे नै उठेर हेर्दा मौसमले साथ दिएको रहेछ । हामी प्रफुल्ल हुँदै ज¥याक जुुरुक्क उठ्यौँ । यो २०७९ सालको असोज महिनाको २० गतेक...

खोटाङ यातायातमा सर्वसहमतीले दोहोरिए टेकेन्द्र 

दिक्तेल । खोटाङ यातायात प्रा.लि. खोटाङको अध्यक्षमा टेकेन्द्र राई सर्वसहमतीका साथ दोहोरिएका छन् । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा सम्पन्न यातायात प्रा.लि.को दशौँ वार्षिक साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशनले राईलाई दोस्रो कार्यकालका लागि सर्वसहमत चयन दोहोराएको हो । ...

 सभ्यता जन्माउने भूमि

– जीवन जीवन्त   पथरी, मोरङ (हाल बुढानीलकण्ठ) टेम्के–तुवाचुङ प्रतिष्ठानको वार्षिक कार्यक्रममा सहभागी हुन ‘स्रष्टा पद यात्रा’ समूह २०८० साल चैत्र ९ गते शुक्रबार दुधकोसीको कञ्चन जलराशीमा दृश्य–स्नान गरी जयरामघाटबाट खोटाङ जिल्लाको सदरमुकामतिर उकालियो । हलेसी–दर्शनलाई थाती राखेर खोटाङ यात...

सामीले सिकाएको त्यो सिपमा दाेर्पाका राजु

भिम राई ‘सामीको सिप वैदेशिक रोजगारका लागी मात्र होइन जीवनका लागि पनि हुँदो रहेछ भन्ने कुरा बुुझ्न मैले ढिला गरेको रहेछु ।’ शुरुमा बिना तालिम हतारमा विदेश गएर पैसा कमाई हालुम भनेर कतार पुुगेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाका राजुु श्रेष्ठले सुनाए । २०७० सालमा पहिलो पटक वै...

अनावश्यक तार हटाउन दिक्तेलमा अनुगमन

किकाेस । खोटाङ÷ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बजार क्षेत्रमा अलपत्र तानिएका बेकामे तारहरु हटाउन सोमबार अनुगमन गरेको छ । नगरपालिकाका प्रमुख तिर्थराज भट्टराईको नेतृत्वमा प्रहरी नायव उपरिक्षक लगायत जिल्ला स्थित तार प्रयोग गर्ने कार्यालय र कम्पनिको सहभागितामा बजार अनुगमन गरिएको हो ...

सुुङ्देलमा सुक्यो अलैचि, उत्पादनमा कमि

खोटाङ जिल्लाको अलैँचि निकासी गर्ने महत्वपूर्ण मानिएको केपिलासगढी गाउँपालिका ७ सुुङ्देलमा यसबर्ष अलैँचि उत्पादनमा कमि आएको छ । बर्षेनी करिब ६ सय मन अलैँचि निकासी गर्ने गरेको सुुङ्देल क्षेत्रमा यसबर्ष बोट खुुईलिने रोगले उत्पादनमा कमि आएको हो । गत आर्थिक वर्षको तुुलनामा यसबर्ष करिब ६० ...

बाक्सिलाको बुुधबारे हाटमा कृषि उत्पादनको बाहुल्यता

भिम राई समय अनुसारको फलफूललाई विनिमय गर्ने हाटको रुपमा लिईन्छ स्थानीय बाक्सिला बजार । यसले ग्रामिण भेगका किसानहरुको गर्जो टार्नेकाममा महत्वपूर्ण सहयोग पुु¥याउँदै आएको धेरै बर्ष भयो । पहिले पहिले गम्केर लाग्ने उभोखोला क्षेत्रको नामुुद बजारमा अहिले मानिसहरुको संख्या भने घट्दै गएको छ...