फुटबल संघले खोटाङको एक क्लब र एक क्याप्टेनलाई ग¥यो कारबाही

खोटाङ, २ असोज । जिल्ला फुटबल संघ खोटाङले जिल्लाको एक क्लब र टिम क्याप्टेनलाई कारबाही गरेको छ । खोटाङ जिल्ला फुटवल संघको असोज १ गते बसेको बैठकले जिल्लाको युवा जागरण क्लब दिक्तेल २ र माटिकोरे युवा क्लबका टिम क्याप्टेनलाई कारबाही गरेको हो । जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम ...

हलेसीमा मुल्यवृद्दी विरुद्ध मशाल जुलुस प्रदर्शन

हलेसी । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले देश व्याप्त चरम महंगीकाे विरुद्धमा खाेटाङकाे हलेसीमा मशाल जुलुश प्रदर्शन गरेकाे छ । सर्वसाधरणकाे ढाड सेक्नेगरी दैनिक उपभाेग्य वस्तुकाे मुल्य वृद्धि नियन्त्रण गर्न नसकेकाे भन्दै राष्ट्रिय युवासंघ नेपाल हलेसी तुवाचुङ नगर कमिटिले बृहत् मशाल ...

निर्वाचन विशेष : पाईप र पाल तरुणदल र वाईसियल कब्जामा, प्रहरीलाई बुझाईयो

किकोस बुधबार, २१ बैसाख । आचारसंहिता उलंघन गर्दै वितरण गर्न लागिएको पाइप र पाल तरुणदल र वाईसियल कब्जामा लिएर प्रहरीलाई बुझाएका छन् । निर्वाचन आचारसंहिता बिपरीत खोटाङमा वितरण गर्न लागिएको विभिन्न समानहरु प्रहरीलाई बुझाईएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सोमबार र मंगलबार दुईस्थ...

भाेजपुर देखि खाेटाङ सम्म “चौथो मुन्दुम ट्रेल रेस” हुने

नेपाली म्याराथन खेलाडी तथा अन्तर्राष्ट्रिय अल्ट्रा धाविका मिरा राईकाे गृहजिल्ला भाेजपुरमा आगामी बैशाख १० गते ‘चौथो मुन्दुम ट्रेल रेस’ हुने भएको छ । यहाँको पर्यटन क्षेत्रको प्रवद्र्धनको लागि प्रतियोगिता गर्न लागिएको हो ।                                                                       ...

कपनमा तमू ल्होछार

काठमाडौं । गुरुङ समाज कल्याणकारी संघ कपनले गुरुङ जातिको महान सांस्कृतिक पर्व तमू ल्होछार÷ल्होसार भब्य रुपमा मनाएको छ । ल्होसारको अवसरमा गुरुङ जातिको संस्कृति झल्कने भेषभूषा, सांस्कृतिक कार्यक्रम, खानपान तथा मनोरञ्जनात्मक खेलहरुको प्रस्तुति रहेको थियो । संघले माननीय महिला, बालबालिका त...

किसान र व्यापारी छुट्याउन नसक्दा धान खरिदमा समस्या

खाद्य तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले किसान र व्यापारीबीच फरक छुट्याउन नसक्दा धान खरिदमा समस्या भएको जनाएको छ । सङ्घीय सरकारले किसानको मात्र धान खरिद गर्न कार्यालयलाई निर्देशन दिएको बताइएको छ । किसानको भेषमा व्यापारी धान बेच्न आउने गरेकाले समस्या देखिएको कार्यालयक...

सागमा १८ हजार सुरक्षाकर्मी

दक्षिण एशियाली राष्ट्रहरुको खेलकूदको कुम्भमेला १३औँ दक्षिण एशियाली खेलकूद ९साग० लाई व्यवस्थित र शान्तिपूर्ण बनाउन चारवटै सुरक्षा निकायको समन्वयमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ । साग खेलकूद आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत...