ढोल झ्याम्टासँगै शुरु हुन्छ जालपा माविमा पढाई

जालपा/ खोटाङ जिल्लाको जालपा माध्यामिक विद्यालयमा प्रत्येक दिन ढोल झ्याम्टासँगै पढाई शुरु हुने गरेको छ । विद्यार्थीहरु विद्यालय छिरेपछि शुरु हुने प्रार्थाना सभामा रैथाने बाजा ढोल झ्याम्टा बजाउने गरिएको हो । विद्यालय शुरु हुनसाथ लाईनमा उभिएर ढोल झ्याम्टाका् तालसँगै राष्ट्रगान गाईन्छ ।...

आदीवासी जनजाती महासंघ खोटाङको भवन शिलान्यास

  दिक्तेल, २४ साउन÷ नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले २९ औ विश्व आदीवासी दिवसको अवसर पारेर आफ्नै भवनको शिलान्यास गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा न २ थामखोरेमा भवनको शिलान्यास गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तिर्थ...

निःशुुल्क तरकारीको बेर्ना बाँड्दै नगरपालिका

दिक्तेल, २२ साउन/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङले बेमाैसमी तरकारी उत्पादन गर्नेगरी तरकारीको बेर्ना निःशुुल्क वितरण गर्ने भएको छ । कात्तिक मंसिरमा उत्पादन हुनेगरी काउली, ब्रोकाउली र बन्दाको बेर्ना निःशुुल्क वितरण गर्न थालेको हो । दिक्तेल सोल्मा स्थीत शुुभम फाउण्डेशनको टनेलमा...

बालिकामाथी यौन दुर्व्यवहार गरेको आरोपमा लिकुुवापोखरीका एकजना पक्राउ

खोटेहाङ/ मावली गएर घर फिर्दै गरेकी बालिकामाथी यौन दुर्व्यवहार गरेको आरोपमा खोटेहाङ गाउँपालिका वडा नं १ लिकुवापोखरीका भविन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । गत असार १२ गते शुक्रबार खोटेहाङ गाउँपालिका ३ सावाकटहरे मावली गएर घर फर्किदै गरेको समयमा लिकुवापोखरीकै १७ बर्षिय दलित थरकी बालिका...

दक्षिणी भेगका नागरिकलाई खुशीको खबर : अब राष्ट्रिय परिचय पत्र खोटेहाङबाट

खोटेहाङ/ ईलाका प्रशासन कार्यलय खोटेहाङको कार्यक्षेत्रमा रहेका नागरिकहरुले राष्ट्रिय परिचय पत्र बनाउन सदरमुकाम धाउन नपर्ने भएको छ । नेपाल सरकारले देशभरीका दश स्थानमा राष्ट्रिय परिचयपत्र वितरणका लागि राष्ट्रिय परिचयपत्र इकाइ स्थापना गर्ने भएपछि दुरदराजका सर्वसाधरण सदरमुुकाम धाउनुपर्ने समस्...

साकेलामा सकियो पाँचदिने पत्रकारिता तालिम

साकेला, २३ असार । खोटाङ साकेलामा पाँचदिने आधारभुुत विकास पत्रकारिता तालिम शुुक्रबार सम्पन्न भएको छ । एक्काइसौँ शताब्धि सूूचना संचारको युुग भएकाले सबै नागरिकहरुले सुु–सुुचित हुन पाउने अधिकारलाई ग्यारेण्टी गर्न तालिमको आयोजना गरिएको हो । तालिमको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा का...

विदेश जाने मायालु तिमिलाई …., गीत नै विर्सायो सामी परियोजनाले

विदेशजाने मायालुु तिमिलाई सम्झना बारबार छ मेरो तिम्रो साथीलाई के को पिर ... वैदेशिक रोजगारमा जानेहरुले कतिले गाउँदै होलान यो गित । तर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर १२ र १३ का वैदेशिक रोजगारमा गएकाहरुको परिवारले भने अहिले गाउन छाडेका छन् । अहिले उनिहरुलाई यो गितस...

सावाखोला खानेपानी पम्पिङ आयोजना बन्दा बन्दै बाढीले बगायाे

डिसिआर, खोटेहाङ असार, ९ शनिबार । खोटेहाङ गाउँपालिका – ७ खोटाङ धनमुुडाको सावाखोला खानेपानी पम्पिङ आयोजना बन्दा बन्दै बाढीले बगाएको छ । शनिबार राती गएको सावा खोलाको बाढीले धनमुुडा सावाखोला खानेपानी आयोजनाको निर्माणाधिन पम्पिङ बेस ट्याङको सामग्रीहरु बगाएको हो । सावाखोलाबाट पम्पिङ (लिफ्टिङ...

खुल्ला दिशामुक्त जिल्ला खोटाङको सयघरमा छैन शौचालय, १६ घरपरिवारले अझै बाहिर गर्छन शौच

किकाेस/खोटाङ जिल्लालाई केही समय अगाडि खुल्ला दिशामुक्त जिल्लाको रुपमा घोषणा गरियो । निकै ठुलो सचेतनाका साथ खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको जिल्लामा शौचालय विहिन एक सय १६ भेटियो भन्ने सुन्दा अनौठो नलाग्ने कुरै भएन । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार खोटाङ जिल्लामा भएको ४ हजा...

प्रेस युनियन खोटाङको अध्यक्षमा पुुनः चौलागाई

दिक्तेल, ४ असार÷ नेपाल प्रेस युनियन खोटाङ शाखाको अध्यक्षमा पुुनः उत्तम चौलागाई निर्विरोध निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा भएको युनियनको साँतौ जिल्ला अधिवेशनबाट चौलागाई दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन प्रेस यु...