प्रहरीले बनाएको लघुचलचित्र “आत्म हत्या नगरौँ, बाचौँ र बचाऔँ” र मनोपरामर्शदाताको अभावमा बढेको आत्महत्या

भिम राई खोटाङ जिल्लाको सदरमुकाममा केही दिन अगाडि एउटा लघु चलचित्र प्रदर्शन गरियो । जिल्ला प्रहरी कार्यालय खोटाङले तयार पारेको “आत्म हत्या नगरौँ, बाचौँ र बचाऔँ” नामक लघुचलचित्र प्रदर्शन गरियो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक उमेश लम्सालको परिकल्पनामा निर्माण भएक...

प्रवेश थुलुङ र नविनको नया मारुनी गित

खोटाङ । गाउँघरमा चलेको वास्तिविक कथालाई समेटेर बनाएको गीत ‘गाउँघर छाडी आएँ’ भर्खरै युट्युब मार्फत सार्वजनिक भएको छ । गायक तथा संगीतकार नविन संंघर्षको शब्द तथा संगीतमा रहेको मारुनी भाकाको गीत भर्खरै सार्बजनि भएको हो । खोटाङ जिल्ल्लाबाट पछिल्लो समय गीत संगीतान रौसिएका नविन संघर्षको गीतमा ...

कविता : त्याे पर्दैन हि हि ..

- साेनाम सज्जन किराती निसन्देह त्याे पर्दैन हिहिहि त्याे त पर्दै पर्दैन किन भने सत्य सत्ता हाे शहिदहरु प्रति प्रतिज्ञा गर्नु पर्दैन र त श्रीमान गुमाउनेले अर्काे श्रीमान राख्न पाउछ बरु त्यस्ताे प्रतिज्ञा हुनु पर्छ त्याे त तुच्छ भनाइ हाेला तर अबैधानिकतालाई बैधानिता बनाउन कुनै प्र...

प्रकाशले ल्याए ‘हजुरबा’

चौथोअंग खोटाङ, २७ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ प्रकाश आर्चाय ‘भावुक’ (प्रभा) ले आफ्नो हजुरबाको सम्झनामा एक शोक काव्य ल्याएका छन् । ‘भावुक’का हजुर बुवा बोलप्रसाद आचार्यको सम्झनामा लेखिएको शोक काव्यको दिक्तेल बजारमा बिहिबार लोर्कापण गरिएको हो । साहित्यकार विष्णु आभुषणको...

कविता : आजको म

– नाहिमा राई (जुनकला) बोकेर सृष्टिको वरदान हिँडेर ईतिहाँसको जर्जर बाटो आधा आकाश समेटेर छातिमा आईपुगेको हुँ समयको यो बाटोमा । के सोचेका छौ हँ ? त्यहि पुरानो नारी हुँ म ? हैन ! म वर्तमानको आधा हिस्सा हुँ । सति प्रथामा जल्दै जल्दै पति ब्रता बनेर ढल्दै ढल्दै आँसुको बगैँचाबाट हु...

शीर्षक : अदालतको नजिर

माथिल्लो घरको श्रीमान श्रीमति मिलेको देखेर त्यसको डाहामा तल्लो घरको श्रीमान श्रीमतिको झगडा भएछ । हुँदा हुँदा त्यो विषयले अदालतसम्म प्रवेश गरेछ । अनि अदालतले तल्लो घरको झगडाको मुख्य कारण माथिल्लो घरको श्रीमान-श्रीमति मिलन हो भन्ने ठहर गर्दै माथिल्लो घरको मिलेको जोडीलाई बिच्छेद गरेको फैसला स...

कविताः विश्वास

  – भिम राई (माक्पाली कान्छा) ईतिहाँस छ र त्यसैको जगमा फस्टाएका छन हजारौँ विकृतिहरु मौलाएका छन असंगतीहरु मौजुदा एकथान कानुनले देख्दैन न्यायको मुलढोका सँगै हेलिएको गरिबिको गोरेटाहरु भोगिएका भोगाईहरु लडिएका लडाईहरु उठाईएका मुद्दाहरु देखाईएका सपनाहरु सब अधुरा छन् पुरै अप...

कविता :- ‘म एउटा सडक’

- जानु काम्बाङ्ग लिम्बू हल्लाहरू बिनाको शहर कोलाहल बिनाको बस्ती हिजो र अस्ति भन्दा फरक परिवेश बीच म, आवाजविहीन एउटा सुनशान सडक अनगिन्ती मृत्यु बोकेर पर .......पर ........दौडी रहेछु मेरा ओरिपरिका निरस अनि नाङ्गो रुखहरू मलामी बनेर सोक धुन सुसेल्दै हल्लाउछन् बिदाईका पातहरू मै...

‘सुनैको स्वर्ग धिक्कार छ’

माक्पाली कान्छा खोटाङ, २७ असोज । गीत संगीतको दुनियामा हेलिदै विभिन्न आरोह र अवरोह खेप्दै निरन्तर वेग मारिरहेकी गायीका शिला राईले पछिल्लो पटक वरिष्ठ आदीवासी चेतका धनी गीतकार भुपाल राईको शब्दलाई लिएर आएकी छन् । कवि तथा गीतकार भुपाल राईको रचनामा रहेको ‘सुनैको स्वर्ग धिक्कार छ’ बोलको गितलाई य...

नेपाली गीत संगीतमा ‘मृत्यु एक बिन्ती छ’ एक छलाङ

चौथो अंग खोटाङ, १८ मंसिर । नेपाली गीत संगीतको क्षेत्रमा नया आयामहरु थपिन थालेको छ । अहिले नेपाली गीत संगीत उद्योगमा बजार पछ्याउने होड चलिरहेको बेला फरक धारलाई समातेर भुपाल राईको ‘मृत्यु एक बिन्ती छ, केही पल जिउन दे’ ले नया छलाङ मारेको छ । किराती सौँदर्य चिन्तनका व्याख्खाता साहित्यकार तथा...