भिम राई खोटाङ/ नेपालको चर्चित रियालिटी शो द भ्वाईस अफ नेपालमा कुनै बेला ‘बल्छि काँडैले...’ गाउदै प्रवेश गरेका तेजन्द्र गन्धर्व र उनका भाई हिमाल गन्धर्व वैदेशिक रोजगार सम्बन्धि सन्देश सुनाउँदै खोटाङमा घुुमि रहेका छन् । भोजपुरको अरुण गाउँपालिका ६ जरायोटार माङदिङका गन्धर्व दाजुुभाई अहिले खो...
कला/ संगित
पालिका प्रतिभा खोटाङबाट छानिएका दुुई कलाकारलाई काठमाडौँमा छात्रवृत्ति
ज्ञानेन्द्र विक दिक्तेल, ९ जेठ । खोटाङ कलाकार समाजले आयोजना गरेको पालिका प्रतिभा – २०८० का दुुईजना बाल कलाकारलाई काठमाडौँका एक विद्यालयले पुुर्ण छात्रवृत्ति दिने भएको छ । पालिका प्रतिभा छनौटमा नृत्य र गायन विद्याका एक एक जना कलाकारलाई शारदा एकेडमी कपन काठमार्डौले पुुर्ण छात्रवृत्तिका साथ ...
जिल्लामा नृत्य र गायन प्रतिभा खोज्दै खोटाङ कलाकार समाज
खोटाङ चैत २० मंगलबार / कलाकार समाज काठमाडौले जिल्लाको सबै पालिकामा नृत्य तथा गायन क्षेत्रका नया प्रतिभाको खोजि गर्ने भएको छ । जिल्लामा रहेको १० वटै स्थानीय तहमा गएर नृत्य तथा गायनमा रुचि हुने नया प्रतिभाको खोजि गर्दै खोटाङ जिल्लाबाट अब्बल कलाकार उत्पादन गर्न लागिएको हो । खोटाङ जिल...
तानको धागो जस्तै तन्कि रहेको आमाको जिन्दगी
भिम राई यो के हो आमा ? यसलाई कपडा बुन्ने तान भन्छन् नानी । कहिले देखि बुन्दै आउनु भएको नि ? मैले त उहिले केटाकेटी सानै उमेर देखि नै बुन्दै आएको छु । यो बुन्ने समानहरु कल्ले बनाएको होला आमा ? यो उहिले उहिले छेम्मा बजुहरुले चलाएको समान हो । मलाई पनि मेरो बजुहरुले दिनु भएको । यो ...
अन्तर मावि कविता प्रतियोगितामा महेन्द्रदय मावि डाडागाउँकि सुजता प्रथम
१ नम्बर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हामी स्वयम सेवि अभियान अन्तरगत आज दिक्तेल बजारमा कविता प्रतियोगिता भएको छ । प्रधानध्यापक तथा शिक्षक नायक अभिमुखीकरण कार्यक्रमका साथ भएको कविता प्रतियोगितामा महेन्द्रदय मावि डाडागाउँ की छात्रा सुजता विश्वकर्मा प्रथम भएकी छन् । ...
फुटबल संघले खोटाङको एक क्लब र एक क्याप्टेनलाई ग¥यो कारबाही
खोटाङ, २ असोज । जिल्ला फुटबल संघ खोटाङले जिल्लाको एक क्लब र टिम क्याप्टेनलाई कारबाही गरेको छ । खोटाङ जिल्ला फुटवल संघको असोज १ गते बसेको बैठकले जिल्लाको युवा जागरण क्लब दिक्तेल २ र माटिकोरे युवा क्लबका टिम क्याप्टेनलाई कारबाही गरेको हो । जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम ...
श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ गीत सार्वजनिक
खोटाङ, २० भदौ/ श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बिराईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका हुन् । राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन...
खाेटाङकाे गाउँ गाउँमा प्रतिभा खाेजिने
असार १८ शनिबार । खोटाङ जिल्लामा घरभई काठमाडौँलाई कर्मथलो बनाई रहेका कलाकारहरुले अब गाउँ गाउँमा प्रतिभा खाेज्ने भएका छन् । करिब २ बर्ष अगाडि स्थापना भएको खोटाङ कलाकार समाज नेपालले आफ्नो मातृभुमी खोटाङमा गायन, नृत्य तथा अन्य विधाका नया प्रतिभाकाे खाजी गर्ने भएका हुन् । देशभर खोटाङ जिल्लाल...
“… मर्यो भन्ने पिर भन्दा काल पल्क्यो की ? भन्ने जिज्ञासा”
भिम राई केही समय अगाडि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९मा संचार माध्यामहरुलाई भुक्तानी गरेको एउटा लिष्ट बाहिरियो । लिष्ट हेरेपछि थाहा भयो नगरपालिकाबाट खोटाङको संचार क्षेत्रमा पनि उलेख्य खर्च हुने रहेछ । केही जिल्ला भित्रका केही बाहिरका संचार माध्यामहरुले रकम भुक...
उमेशको उत्कृष्ट भावना : ‘म रहुँ या नरहुँ यो देश रहि रहोस’
माक्पाली कान्छा खोटाङ । देशभक्ती भावले ओतप्रोत भएका गीत संगीतको अनिकाल लागिरहेको मौसम छ यो बेला । कला संगीतको खेति लगाउने खेतिवालाहरुले अहिले बजारमा टिकाउ होईन बिकाउ गीतको बिउ छर्छन, बिरुवा उमार्छन, फलाउँछन् अनि बजारमा बेच्छन् । अनि उभोक्ताहरुले त्यसलाई मात्र किनि दिनुपर्छ सु्नि दिनुपर्छ ...