किकोस । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागी खेलकुुद’ भन्ने नाराका साथ खोटेहाङ गाउँपालिका वडा नं. २ वाप्लुखाले वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी मंसिर २२ गते देखि २५ गते सम्म आयोजना गर्ने प्रतियोगिता वडा कार्यालय काण्डाखामा हुने भएको हो । वाप्लुखा स्व...
कला/ संगित
देउकृष्ण लिंखा याक्खाको निर्देशनमा भुँई सोरी… (भिडियो सहित)
युवा चर्चित निर्देशक तथा सिनेमेटो ग्राफर देउकृष्ण लिङ्खा याक्खाको निर्देशनमा नयाँ म्युजिक भिडियो ‘भुँइ सोरी...’ हालै सार्वजनिक भएको छ । पद्मा लिङ्खा मगरको शब्दमा रहेको गीतमा संगितकार शान्तिराम राईले संगीत भरेका छन् । पद्मा लिङ्खा मगरको अफिसियल युुट्युुव च्यानलबाट सार्वजनिक भएको सांस्क...
महिला पुरुष खेलाडीलाई समान पुरस्कार राखेर बाक्सिलामा भलिवल प्रतियोगिता हुँदै
खोटाङ जिल्लाको केपिलासगढी गाउँ पालिका वडा नम्बर ४ बाक्सिला वडा कार्यलयले भलिवल प्रतियोगितामा महिला पुरुष पुरस्कारमा समभाव सिर्जना गरेको छ । दिपावली २०८० को नजिक गराउन लागेको महिला पुरुष भलिवल प्रतियोगितमा वडा कार्यलयले समान पुरस्कार राशी राखेर खेल खेलाउन लागेको हो । आगामी ...
चलचित्र ‘बालापन’को १० प्रतिशत रकम समाजसेवामा
किकोस असोज २३, मंगलबार । सामाजिक, पारिवारीक तथा मायाप्रेममा आधारित चलचित्र ‘बालापन’को प्रिमिएर शो बाट संकलित रकमको १० प्रतिशत समाजसेवामा समर्पित गरिएको छ । सम्पूर्ण प्रिमियर शोबाट संकलन भएको कूल बजेटको १० प्रतिशत रकम संयुक्त अपाङग एकता आवाज केन्द्र काठमाण्डौ तथा देशभरीका असाहय, अनाथ बाल...
हट मिलन राईको ‘बालापान’ असोज २८ र २९ गते खोटाङमा
खोटाङको सदरमुुकाम दिक्तेल बजारमा खोटाङ्गे यूवा चलचित्र निर्माता हट मिलन राईको नेपाली कथानक चलचित्र ‘बालापन’ को विशेष प्रदर्शन हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर २ सोल्माका राई निर्माता रहेको चलचित्र यहि असोज २८ र २९ गते दिक्तेलमा प्रदर्शन गर्न लागिएको हो । ...
दिक्तेलमा भएको चित्रकला प्लेन एअर कार्यशालाले निर्माण गरेको भाष्यहरु
भिम राई खोटाङ जिल्लाको सदरमुुकाम दिक्तेलमा रहेको नगरपालिकाले यस बर्ष मौसम प्रतिकुुलताको बीचमा ऐतिहासिक मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एअर कार्यशाला सम्पन्न गरेको छ । नेपाल बाहेक बाहिरि १४ वटा देशका ख्याति प्राप्त चित्रकारहरुको सहभागीता रहेको कार्यशालाले खोटाङ जिल्लाको अलवा नेपाल...
मुुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा मुन्धुुमी ज्ञानको श्रोत नछुुङ र चिन्ता (फोटो फिचर सहित)
-भिम राई मुुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एअर कार्यशालामा जम्मा भएका अन्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चित्रकारहरुको विचमा देखाईएको धामीको चिन्ताले मुुन्धुमी ज्ञानको क्षेत्रलाई फैलाएको छ । मुन्धुमी ज्ञानको श्रोतका रुपमा लिईने धामीहरुको ज्ञान सिप र कलालाई समेत संरक्षण गर्न खोटाङ जि...
तिब्र तयारीमा ‘खोटाङ प्रतिभा २०८०’ साउन २९ मा हुने
काठमाडौँ÷ खोटाङ कलाकार समाज काठमाडौँको आयोजना र खोटाङ सेवा समाज बेलायतको सह आयोजनामा ‘खोटाङ प्रतिभा २०८०’ काठमाडौँमा हुने भएको छ । आगामी साउन २९ गते काठमाडौँको राष्ट्रिय नाचघर जमलमा हुने कार्यक्रममा नृत्य तथा गायन विधाको खोटाङ प्रतिभा छानिने भएको हो । जिल्लाको दशवटै स्थानीय तहमा बैस...
‘अन्धो हुन्छ माया’ मा सुुभम र पुजाको अभिनय (भिडिायो सहित)
नेपाल जन्मथलो भई लामो समयदेखि अमेरिका कर्मथलो बनाईरहेका गाएक बिश्वास गजमेरले बजारमा ‘अन्धो हुन्छ माया’ बोलको गितको भिडियो सार्वजनिक गरेका छन । विकास संगम राईको शब्दमा रहेको गीतमा बिक्रम राईले संगीत भरेका छन् । देबेश राईको एरेन्ज रहेको गीतमा सुभम चाम्लिङ्ग राई र पुजा तामाङ्गको अभिनय बि...
अनु चौधरीको समधुर आवाजमा ‘माया गर्नु दुःख बाँड्नु’ सार्वजनिक (गीत सहित)
‘माया गर्नु दुःख बाँड्नु पाप हुँदो रहेछ आँशुु पुछ्नु नरौँ भन्नु भुुल हुँदो रहेछ भैगो अब नहिँडौला तिमि हिँड्ने बाटो नदेखे झैँ गरिदिउँला पाप गर्नु साटो पछिल्लो समयमामा समधुर आवाजका धनि अनु चौधरीको आवाजमा गोविन्द कुुइकेलको गीत ‘माया गर्नु दुःख बाँड्नु’ गीत सार्वजनिक भएको छ । पुस्कर सु...