किताब ढुँगा पुरेर शिलालेख

भिम राई विकास सबैलाई चाहिएको छ । सबै ठाउँमा सबै क्षेत्रको विकास हुनुपर्दछ । विकास सँगै केही न केही विनास पनि भएकै छन् । हामीले रोजेको विकासको मोडेलले हाम्रो समाजले चाँही खास केही पाएर धेरै गुमाउँदै छ । विकासको नाममा बनेका संरचनाहरुलाई हेर्ने हो भने उपलब्धी भन्दा बढी लगानी पो हुँदै छ की ? ...

वडाअध्यक्ष पाखुरा सुर्काउने सदस्य ढुँगा बर्षाउने

भिम राई केही समय अगाडि ऐसेलुखर्क गाउँपालिकाको वडा नं २ बाकाचोलको वडा कार्यलयमा स्थानीय समुदायले ताला झुण्ड्याए । ताला लगाएको खबर जिल्ला सदरमुकाम दिक्तेलसम्म पुग्यो । बाकाचोलको विस्काम खोला मुहानगरि ऐसेलुखर्क गाउँपालिकाको वडा न ३ सम्म पानी ल्याउने डिपिआर तयार भएको विषय विवादको मुल विषय र...

ऐसेलुखर्कमा माअाेवादी केन्द्रकाे पालिका स्तरिय विस्तारित बैठक

चाैथाेअंग ऐसेलुखर्क १७ चैत्र । सर्वाेच्च अदालतले नेकपा माअाेवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काएपछि खाेटाङकाे ऐसेलुखर्क गाउँपालिका स्तरीय भेला सम्पन्न भएकाे छ। नेकपा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाजयन्ति राईकाे प्रमुख उपस्थितमा भएकाे भेलाले अागामि दिनमा पार्टी सँगठनलाई अगाड...

साना तथा लघु जलविद्युत उपभोक्ता समाजको तदर्थ समिति खोटाङमा

चौथोअंग खोटाङ, २७ फागुन । राष्ट्रिय लघु तथा साना जलविद्युत उपभोक्ता समाज जिल्ला शाखा खोटाङको तदर्थ समिति गठन भएको छ । खोटाङ र उदयपुर जिल्लामा रहेको २५ वटा विद्युत आयोजनाका उपभोक्ता समितिका प्रतिनिधीहरुको भेलाले समिति गठन भएको हो । दिक्तेल बजारको भवन गैरामा भएको दुवै जिल्लाका प्रतिनिध...

काम नगर्ने ठेकेदार कम्पनिकाे बैँक ग्यारेन्टी मार्फत अशुल उपर

चाैथाे अंग खाेटाङ । साकेला गाउँपालिका मात्तिम स्थित स्वास्थ्य चाैकी भवन निर्माण गर्ने जिम्मा लिएकाे श्री यु एस नाना जेभि निलकण्ठ धादिङलाई नेपाल सरकार शहरी विकास मन्त्रालयले १८ लाख तिराउने भएकाे छ । नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग , सघन शहरी तथा...

बालविवाहा राेक्न पुरेतसँ सम्झाैता

रामहरि ओझा २० पुस, डोटी । बाजुराको बुढीनन्दा नगरपालिकाले बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग सम्झौता गरेको छ । समाजमा व्याप्त कुरुतीहरुमध्ये बालविवाह एउटा मुख्य चुनौती रहेको भन्दै बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग तीन बुँदे सम्झौता गरिएको नगरपालिकाका उपप्रमुख सृष्टि...

अन्तरास्ट्रिय अपाङ्ग दिवसमा परिचयपत्र

चाैथाे अंग                                                      खाेटाङ, १८ मंसिर । हलेसी तुवाचुङ नगरपालिका २ डिकुवामा २७ अाैँ अन्तरास्ट्रिय अपांग दिबसका दिनअपाङ्ग परिचयपत्र वितरण गरिएकाे छ। हलेसी तुवाचुङ नगरपालिकाकाे महिला तथा बालबालिका शाखाले नगरपालिका २ डिकुवाकाे दाम्ली पुगेर अपाङ्ग परिच...

आन्दोलनका घाईते तथा अपाङगलाई छुट निवेदन दिन प्रशासनको आग्रह

चौथो अंग खोटाङ, १८ मंसिर । शसस्त्र द्धन्द, ऐतिहासिक जनआन्दोलन तथा मधेस आन्दोलनहरुमा घाईते तथा अपाङग भएकाहरुलाई सरकारले पुःनश्च निवेदन दिन आव्हान गरेको छ । आज बिहिबार एक सूचना प्रकाशित गरेर जिल्ला प्रशासन कार्यालय खोटाङले छुट भएका कोही भएमा आवेदन दिन आग्रह गरेको हो । शसस्त्र द्धन्द, ऐतिहा...

व्यवसायी श्रेष्ठ पूर्वाञ्चल विश्वविद्यालयको होटल म्यानेजमेन्ट समितिमा

काठमाडौं । होटल व्यवसायी युवराज श्रेष्ठ पूर्वाञ्चल विश्वबिद्यालयको होटल म्यानेजमेन्ट विषय समितिको सदस्यमा नियुक्त भएका छन् । विश्वबिद्यालय डिनको कार्यालयले शुक्रबारबाट लागु हुने गरी उनलाई नियुक्ती पत्र दिएको छ । डाली खनालको अध्यक्षमा रहेको समितिमा अन्य श्रेष्ठसहित १६ जना सदस्य रहेका छन्...

पथप्रदर्शकद्वारा आफ्ना मुद्दा सम्बोधन गर्न मन्त्री भट्टराईसमक्ष सुझावपत्र पेश

काठमाडौं । ट्रेकिङ गाईड एशोसिएसन अफ नेपाल (टिगान)ले आफुहरुको पेशागत सुरक्षा र हकहितका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमक्ष सुझाव पत्र पेश गरेका छन् । आउन लागेको पर्यटन विधेयकमा पथप्रदर्शकहरुको सामाजिक सुरक्षाको व्यवस्था गरिनुपर्ने, अनुभव तथा सीपको आधारमा ...