फोक्सिङटार पुलमा निर्माण सकिनु अगाडि आवत जावत शुरु

खोटाङ पुस, ७ बिहिबार / खोटाङ जिल्ला र उदयपुर जिल्ला जोड्ने रसुवा फोक्सिङटारको पुलमा निमार्ण कार्य नसकिदै आवत जावत शुरुवात गरिएको छ । पुलका केही कामहरु गर्न बाँकी छँदै बिहिबारबाट यातायात सेवा सञ्चालनमा ल्याईएको हो । सगरमाथा लोकमार्गमा पर्ने सुनकोशी नदीमा निर्माणका क्रममा रहेको पुलको...

खोटेहाङमा महिला जनप्रतिनिधीलाई सिप सिकाउँदै शि–लिडस्

खोटाङ पुस ७ बिहिबार ÷ स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधीहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्न खोटेहाङ गाउँपालिकामा ३ दिने तालिम सम्पन्न भएको छ । दलित महिला केन्द्र नेपालको शि–लिडस् परियोजनाको मोड्युल–१को ातलिम दिइएको हो । खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकाको १८ जना मह...

आप्रवासी श्रमिक दिवसमा बचत गर्ने बानी बसाउन खुत्रुके वितरण

दिक्तेल पुस,४ आईतबार /  विश्व आप्रवासी श्रमिक दिवसकाे अवसर पारेर खाेटाङमा आप्रवासी श्रमिककाे परिवारलाई खुत्रुके बितरण गरिएकाे छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी)  दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाकाे पहलमा खुत्रुके वितरण गरिएकाे हाे । हरेक बर्ष डिसेम्बर १८ मा मनाइने विश्व आप्रवासी...

सुर्य मावि सुङदेलमा एकै परिवारबाट ८ लाख ७५ हजार बराबरको अक्षयकोष

केपिलासगढी पुस, ४ आईतबार ÷ खोटाङ जिल्लाको उत्तरीक्षेत्रमा रहेको केपिलासगढी ७ स्थित सुर्य मावि सुङदेलमा एकै परिवारबाट ८ लाख ७५ हजार बराबरको अक्षयकोष स्थापना भएको छ । विद्यालयको स्थापनाकालिन प्रधानध्यापक स्वर्गिय चित्रबहादुर राईको परिवारले विद्यालयमा अंग्रेजी र गणित विषयको विद्यार्थीलाई प्र...

निःशुल्क अभ्यास पुस्तिका वितरण सँगै गृहकार्य परिक्षण गर्दै केपिलासगढी गाउँपालिका

केपिलासगढी, १२ मंसिर / सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गृहकार्य परीक्षण नियमित गर्न गाउँपालिकाले अध्यास पुस्तिका वितरण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । केपिलासगढी गाउँपालिकाले विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियासिल गराउन निःशुल्क अभ्यास पुस्तिका (कापी) वितरण गर्ने ...

ट्याक्टर दुर्घटनामा परेर खार्मीकाे टेकबहादुर राईकाे मृत्यु

खाेटाङ, ११ असाेज। दिक्तेलबाट खार्मी जाँदै गरेकाे ट्याक्टर दुर्घटनामा एकजनाकाे मृत्यु भएकाे छ। जिल्ला सदरमुकामबाट व्यापारिक समान लिएर खार्मी जाने क्रममा अन्दाजी ५६ बर्षिय खाेटाङ खार्मिका टेक  बहादुर राईकाे घटना स्थलमै मृत्यु भएकाे हाे । दिक्तेलबाट नवीन बानीयाँ लगायतकाे पसलबाट व्यापारिक समा...

साना सिँचाईको ८५ वटामा ६७ योजना सम्पन्न, ६४ वटा आगामी बर्ष थप हुने

भिम राई खोटाङ, १ असोज÷ साना सिचाइँ परियोजना (sip) ले खोटाङमा एक हजार ११९ हेक्टर क्षेत्रफलमा सिचाइँ कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा ८५ वटा परियोजनामध्ये ६७ वटा परियोजना सम्पन्न गरेको हो । परियोजनाले यस वर्ष १ हजार ४२१ हेक्टर क्षेत्रफलका खेतीयोग्य जमिनमा सिचाइँको सुवि...

माओवादी केन्द्र खाेटाङ जिल्ला हेडक्वाटरकाे बैठक शुरु

खाेटाङ, २० भदाै । नेकपा माओवादी केन्द्र खाेटाङकाे जिल्ला हेडक्वाटर बैठक शहिद दिलकाजी ठुलकुमार स्मृति भवनमा शुरु भएकाे छ । आगामी मंसिर ४ गते हुने निर्वाचन केन्द्रित बैठकमा संभावित उम्मेदवारहरुकाे छनाैट गरिने छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा नेकपा माओवादी केन...

कालोपत्रे सडक निर्माण अलपत्र, तत्काल निर्माणको काम नथाले आन्दोलनको चेतावनी

खोटाङ, १९ भदौ/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ को टोलसुधार समितिले दिक्तेल खानीडाँडा रेग्मिटार सडक कालोपत्रे गर्ने कार्य तत्काल सूचारु नगरे आन्दोलनको घोषणा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै समितिले यस्तो माग राख...

जसपा छाडेका टाेली माओवादी केन्द्रमा समाहित

खाेटाङ/१ भदाै । दुईदिन अगाडि जनता समाजवादी पार्टी नेपाल परित्याग गरेका टंकबहादुर थापा लगायतकाे समूह नेकपा माओवादी केन्द्रमा समाहित हुने भएकाे छ । साउन ३० गते सम्म जसपा नेपालकाे केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको भन्दै पार्टी छाेडेकाे उक्त समुहले आज एक प्रेस विज्ञप्ति जारी ...