ऐसेलुखर्क पालिकामा नेराकस निजामतीमा स्वदेश खनाल

माघ, ११ बुधबार । नेपाल राष्ट्रिय कर्मचारी संगठन नीजामती ऐसेलुखर्क गाउँ पालीका समिति बुधबार गठन भएकाे छ। ऐसेलुखर्क गाउँपालीकामा कार्यरत कर्मचारी स्वदेश खनालकाे अध्यक्षतामा समिति गठन भएकाे हाे। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला सचिव उत्तम आचार्यकाे प्रमुख आथित्यतामा बनेकाे स...

निरन्तर संगठन विस्तारमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती

जन्तेढुँगा माघ, ८ आइतबार । शनिबार मात्र खोटेहाङ गाउँपालिका कमिटि गठन गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती खोटाङको जन्तेढुँगा गाउँपालिका कमिटि आइतबार गठन भएको छ । जन्तेढुँगा गाउँपालिका खोटाङका प्रमुख अरुणादेवि राईको प्रमुख आथित्यतामा भएको एक भेलाले तोषल भट्टराईको अध्यक्षतामा ...

खोटेहाङमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती  गठन

खोटेहाङ माघ, ७ शनिबार । खोटेहाङ गाउँपालिका स्तरिय नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति गठन भएको छ। गणेश राईको अध्यक्षतमा १३ सदस्यीय समितिको शनिबार गठन भएको हो । खोटेहाङ गाउँपालिका अध्यक्ष उदिम बहादुर राईको प्रमुख आथित्यतामा आज बसेको कर्मचारीहरुको भेलाले गठन गरेको कमिटिमा उपाध्याक...

नगद,सुन र पुराना पैसा चोरीका  ३ जना आराेपी  पक्राउ

दिक्तेल माघ,५ बिहिबार । जिल्ला प्रहरी कार्यलय खाेटाङले नगद,सुन,पुराना पैसाहरु तथा लत्ता कपडा लगायत चाेरी ३ आराेपीलाई सार्वजनिक गर्दै जिल्ला अदालत खाेटाङबाट म्याद थप गरिएकाे छ । प्रहरीमा परेकाे निवेदनकाे आधारमा सूक्ष्म अनुसन्धान पछि दिक्तेल मझुवागढी नगरपालिका १ दिक्तेल बस्ने बर्ष १९ को क...

नेर्पा स्पोर्टस क्लब सेमि फाईनलमा, शुन्य विरुद्ध ४ गोल

दिक्तेल बजारमा जारी अनुप स्मृति गोल्ड कपको आमन्त्रित फुटबल खेलको चौथो दिन भएको पहिलो खेलमा साकेला फुटबल क्लबलाई हराउँदै नेर्पा स्पोर्टस क्लबले सेमि फाइनलको यात्रा तय गरेको छ । आज भएकाृ खेलमा साकेलाको विरुद्ध ४ गोल गर्दै नेर्पा स्पोर्टस क्लब अगाडि बढेको हो । खेलको शुरुवातमै नेर्पा स्...

खारम्बुलाई हराउँदै ओखलढुँगा मानेभञ्याङ अगाडि बढ्यो

किकोस पुस, १९ मंगलबार÷ अनुप स्मृति गोल्डकप आमन्त्रित फुटबल प्रतियोतिा शुरु भएको तेस्रो दिन खारम्बु स्पोर्टस् क्लबलाई हराउँदै ओखलढुँगा माने भञ्ज्याङ फुटबल क्लब १ गोलले अगाडि बढेको छ । मंगलबार भएको खेलमा मानेभञ्ज्याङका लागि जर्सि नम्बर १५ का मानकृष्ण राईले एक गोल गरेका हुन् । खेल समय अवध...

किकोस दिक्तेल, १६ सोमबार । हिजोबाट शुरु भएको अनुप स्मृति गोल्ड कप आमन्त्रित पुरुष फूटबल प्रतियोगिता तृतिय संस्करणको दोस्रो दिनको खेलमा दिक्तेल फुटबल क्लब विजयी बनेको छ । खेलमा दिक्तेल फुटबल(प्रतिष्ठान) एकेडेमी लाई ० को विरुद्ध २ गोल गर्दै विजयी यात्रा शुरुवात गरेको हो । सोमबार भएको खेल...

नेर्पा स्पाेर्टस्  क्लबकाे विजयी यात्रा शुरु, ३ का विरुद्ध १ गाेल गर्दै  ईनरुवा फुटबल क्लब खेलबाट बाहिरयाे ।

दिक्तेल,१७ आईतबार ।  आजबाट शुरु भएकाे अनुप स्मृति गाेल्ड कप आमन्त्रित पुरुष फूटबल प्रतियाेगिता तृतिय संस्करणकाे शुरुवाती खेलमा नेर्पा स्पाेर्टस् क्लब विजयी बनेकाे छ । उद्घाटन खेलमा ईनरुवा फुटबल क्लबलाई १ काे विरुद्ध ३ गाेल गर्दै विजयी यात्रा शुरुवात गरेकाे हाे । खेलकाे शुरुवातकाे १३ औ...

अनुप स्मृति फुटबल प्रतियाेगिता शुरु , नेर्पा विरुद्ध ईनरुवा १ गाेल

दिक्तेल । अनुप स्मृति गाेल्ड कप आमन्त्रित पुरुष फूटबल प्रतियाेगिता तृतिय संस्करणकाे खाेटाङ जिल्ला सदरमुकाम दिक्तेल बजारमा शुरु भएकाे छ। माउन्ट एभरेष्ट बाेर्डिङ स्कुल र दिक्तेल फूटबल क्लबकाे आयाेजनामा प्रतियाेगिता शुरु भएकाे हाे । दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाका नगरप्रमुख तिर्थ...

हेलिकप्टरले लडायो मोटर साईकल (भिडियो सहित)

दिक्तेल पुस ७ बिहिबार/ खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलको स्थानीय हेलिप्याडमा पार्किङ गरिएको मोटर साईकल हेलिकप्टरको हावाले लडाउँदा क्षतिग्रस्त बनेको छ । साकेला गाउँपालिका ५ मात्तिमका अशोक राईको प्र १–०५–००१ प १५२९ नम्बरको एन एस २०० सिसिको बाईकलाई बिरामी लिन आएको हेलिकप्टरले लडाएको हो । ...