स्ववियु निर्वाचन हुन नदिने षडयन्त्रका विरुद्ध खाेटाङका चार संगठनले बुझायाे पत्र

दिक्तेल, २८ फागुन । स्ववियु निर्वाचन हुन नदिने षड्यन्त्रकाे आशंका सहित खाेटाङका चार विद्यार्थी संगठनले दिक्तेल बहुमुखी क्यामपसमा ध्यानकर्षण पत्र बुझाएका छन् । दिक्तेल बहुमुखी क्याम्पस दिक्तेल स्थीत स्ववियु निर्वाचन समिति प्रमुख लाल प्रसाद घिमिरेलाई ध्यानकर्षण पत्र बुझाईएकाे हाे । नेपा...

प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन

दिक्तेल फागुन, ७ आईतबार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा कार्यालय परिसरमा दिप प्रज्वलन गरेको छ । नगरपालिकाका प्रमुख तिर्थराज भट्टराईले  नगरपालिकाको प्राङ्गनमा रहेको राष्ट्रिय झण्डा मुनि नेपालको नक्सामा दिप प्रज्वलन गर्दै ७३ औँ प्रजातन्त्र दिवस मनाएक...

नेपाल रष्ट्रिय कर्मचारी संगठन निजामति खोटाङ जिल्ला अधिवेशनको तयारी पुरा

दिक्तेल । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति खोटाङको चौथो जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । भोली फागुन ६ गते शनिबार सम्पन्न हुन गईरहेको जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको आयोजक समितिले जनाएको हो । नेकपा माओवादी केन्द्र निकट रहेको कर्मचारीहरुको चौथो जिल्ला अधिवेशनको उद्घाटन...

डढेलो पीडित परिवारलाई आर्थिक सहयोग प्रदान

दिक्तेल । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम डाँडाखर्कका डढेलो पीडित बकसे बस्नेतको परिवारलाई खोटाङ प्राकृतिक प्रकोप सहयोगकोषले राहत प्रदान गरेको छ । गत बुधबार स्थानीय आमकासुकसे सामुदायिक बनमा लागेको डढेलो घर जल्दा बस्नेतको १० लाख बराबरको क्षती भएको थियो । खोटाङका डिएसपी मञ्जिल मु...

जनयुद्ध दिवसको अवसरमा युवा विद्यार्थीको दिप प्रज्वलन

खोटाङमा नेकपा (माओवादी केन्द्र) निकट युवा तथा विद्यार्थी संगठनले जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । सदरमुकाम दिक्तेलको त्रिवेणी चोकमा नेपालको नक्सा बनाएर २८ औँ महान जनयुद्ध जिन्दावाद लेखेर दिप प्रज्वलन गरेको हो । माओवादी निकट युवा संगठन योङ कम्युनिष्ट लिग र अ...

निर्वाचित वडा सदस्यले आफ्नै वडामा बुझाए विज्ञप्ती

खोटाङ माघ, २५ बुधबार । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १५ का निर्वाचित वडा सदस्य युवबहादुर कार्कीले आफ्नै वडाका वडा अध्यक्षलाई विज्ञप्ती बुझाएका छन् । उनी लगायत दुईजना मिलेर बिजयखर्क साप्सु लिफ्टिङ आयोजनाको काम चित्त बुभल्दो नभएको भन्दै वडा कार्यालयमा विज्ञ...

सल्लाको रुख ढाल्दा विद्युतको तार चुढाएपछि विजुली अवरुद्ध

खोटाङ माघ, २४ मंगलबार । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ बाहुनी डाँडा र २ डिकुवाको सिमा क्षेत्रमा सर्वसाधरणले सल्लाको रुख ढाल्दा विद्युत अवरुद्ध भएको छ । डिकुवाको दाम्लि र झापाको विचमा रहेको सल्लाघारीमा रुख ढाल्ने क्रममा विपरित दिशाबाट आएका हावाले विजुलीको तारलाई क्षति पु¥याएको...

खोटाङ प्रहरीद्धारा ‘समुुदाय प्रहरी–साझेदारी’ कार्यक्रम अभियानका रुपमा संचालन

दिक्तेल माघ, २३ सोमबार । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लामा विभिन्न किसिमका घटनाहरुको न्युनिकरण गर्न ‘समुुदाय प्रहरी–साझेदारी’ अभियानहरु संचालन गर्दै आएको छ । सामाजिक हिसाबले हुने विभिन्न किसिमका घटनाहरु आत्महत्या, लागुऔषध, सडक दुर्घटना, चोरी डकैत जस्ता विषयमा सचेतना कार्यक्रमहरु प...

भाडादर कायम नहुँदा ऐसेलुखर्कमा यातायात व्यवसायीको मनपरी

ऐसेलुखर्क माघ, २३ सोमबार । खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिका भित्र चल्ने सवारी साधनले मनपरि भाडा उठाउँदा सर्वसाधरण मर्कामा परेका छन् । भर्खरै सडक सञ्जाल विस्तार भईरहेको गाउँपालिकाको विभिन्न वडा तथा टोलबाट यात्रुहरु बोक्ने टाटा सुमो तथा अटोले मनपरी भाडा उठाईरहेको गुनासो रहेको छ । ...

दुबई गएका ओखलढुँगाका दिलबहादुर २१ बर्षदेखि बेपत्ता

ओखलढुँगा माघ १८ बुधबार । ओखलढुँगा जिल्लाको चिसुंखुगढी गाउँपालिका वडा नम्बर ६ भदौरेका दिलबहादुर कामी २१ बर्षदेखि बेपत्ता भएका छन् । २०५८ साल बैसाख १२ गते वैदेशिक रोजगारका लागि भनेर दुबइ गएका कामी हाल सम्म बेखबर रहेका हुन् । ओखलढुँगाको रुम्जाटार विमान स्थलबाट २०५८ सालको बैसाख १२ गते ...