खार्मीमा मानबहादुरकाे घर जलेर नष्ट

ज्ञानेन्द्र विक खार्मी, ३ असार । दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका ११ खार्मीमा आगाेलागी हुँदा मान बहादुर मगरकाे घर जलेर नष्ट भएकाे छ । दिउसाे २.०० बजे एक्कासी विद्युत सर्ट भई आगाे सल्किदा मगरकाे करिब ३२ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे हाे । दिउसाे २.०० बजेतीर एक्कासी घरमा आगाे सल्...

कुुटपिटमा उत्रिएका कांग्रेस वडा सभापित सहित सात जनालाई १५ दिन जेल

हलेसी/ २८ जेठ । हलेसी तुवाचुुङ नगरपालिका वडा नम्बर ७ डाँडागुठमा स्थानीय निवार्चन २०७९ को बेला कुटपिटमा उत्रिएका कांग्रेस वडा सभापति केदार राई लगायतका ७ जनालाई १५÷१५ दिन जेल सजायको फैसला आएको छ । स्थानीय पदम कुमार राईलाई कुटपिट गरेको मुद्धामा जिल्ला अदालत खोटाङले करिब एकबर्ष पछि गरेको फ...

खोटाङमा ‘समसामयीक राजनीति र डिजिटल विस्फोट’ विषयक अन्तरकृया

युवराज राई दिक्तेल/ ९ जेठ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा ‘समसामयीक राजनीति र डिजिटल विस्फोट’ विषयक अन्तरकृया सम्पन्न भएको छ । नेपालको राजनीति र पत्रकारीता क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगले पुु¥याएको असरको बारेमा अन्तरकृया गरिएको हो । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा वर...

धानफल्ने खेत मासेर गोलभेडा

एनिशा राई रावावेसी, ६ जेठ । जेठ महिनाको पारिलो घाम । रावावेसी गाउँपालिका भवनको नजिकै मदन भण्डारीको शालिक उभिएको छ । पिपलको बुढो रुखको फेदैमा रहेको केही थान ढुँगाको देउता राखिएको छ । नजिकै बसेर गोलभेँडा झोलामा राखरे बसेका रेग्मि दाई अर्थात नवराज रेग्मी । केजीको ७० रुपैयाको दरले गोलभेँ...

मुटु रोग बाट बच्न के के गर्नु पर्छ ?

नेपालमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र गंगालाल हृदय केन्द्रमा मुटुको विशिष्ठिकृत अस्पताल हुन्। हरेक प्रादेशिक तथा जिल्ला स्तरका अस्पतालहरूमा समेत मुटुको उपचार हुन्छ। धेरै समस्या परेमा मात्रै यी अस्पतालमा आउनुपर्छ। मुटुरोगको सेवा भने अस्पतालबाट पाउन सकिन्छ। ...

एक वर्षमा नौ हजार जना रोजगारीका लागि विदेसिए

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा शीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामीले जनाएको छ:   वैदेशिक रोजगारीमा जाने अधिकांश युवा शीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामीले जनाएको छ । जिल्लाको आठ पालिकामध्ये त्रियुगा, चौदण्डी गढी र कटारी ...

२० देखि २५ वर्षमा नेपाललाई मध्यम आय भएको देश बनाउन सकिन्छ:

  काठमाडौं । अर्थविद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा। स्वर्णिम वाग्लेले नेपाललाई २० देखि २५ वर्षमा मध्यम आय भएको मुलुक बनाउन सकिने बताएका छन् । काठमाडौमा आयोजित एक कार्यक्रमा बोल्दै डा। वाग्लेले उक्त कुरा बताएका हुन् । उनले वस्तु निर्यातमा धेरै सम्भावना नरहे पनि डिजिट...

रावावेसीमा पाँचदिने आधारभुत पत्रकारिता तालिम शुरु

एनिशा राई रावावेसी, ४ जेठ / खोटाङको रावाबेशी गाउँ पालिकामा पाँचदिने आधारभुत पत्रकारिता तालिम आजबाट शुुरु भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा आदीवासी जनजाती महासंघ रावावेसी गाउँपालिका समन्वय समितिको आयोजनामा तालिम शुरु गरिएको हो । तालिमको गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठले उद्...

साप्सुको किनारमा धर्मसाला निर्माण

सुनिता तिरुवा दिक्तेल ३१ वैशाख÷ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ५ लफ्याङ अन्तर्गत चालिसे दोधानमा पर्ने साप्सु खोला किनारमा धर्मशाला निर्माण गरिएको छ । करिब १५ मिटर लम्बाई वरावरको करीब एक सय जना मानिस अटाउने ट्रसवाला धर्मशाला निर्माण भएको हो । मसान घाटका रुपमा निमार्ण गर...

आयोजना स्थल सम्म जाने सडक सुधार्न सम्झौता

दिक्तेल, ३० फागुन । द्ुधकोशी जलाशयुक्त जलविद्युत आयोजना र रावाबेसी गाउँपालिका विच आयोजना स्थल सम्म जाने सडक स्तरन्नोति गर्नेबारे सम्झौता भएको छ । रावावेसी गाउँपालिका वडा नम्बर ३ लामिडाडाँस्थि आयोजनाको कार्यालयमा आज सम्झौता भएको हो । रावावेसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ र दुधकोश...