खोटाङ चैत २२, बुधवार / दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका खोटाङले पालीकाको पूर्व मेयर तथा उपमेयरलाई सल्लाहकार तोकेको छ । नगर पालीकालाई नमुना नगर बनाउने अभियान अनुरुप दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाका पूर्व मेयर दिपनारायण रिजाल र उप मेयर विणादेवि राईलाई सल्लाहाकार राखिएकाे हाे । नगर...
प्रमुख समाचार
जनतासँग भेटघाटमा सांसद पासाङ, प्राविधिक शिक्षालय संचालन गर्न विद्यालयकाे माग
दिप्रुङ चुईचुम्मा, १२ फागुन। खाेटाङ जिल्लाकाे दिप्रुङ चुईचुम्मा गाउँपालिका २ डाडागाउँ ओख्रे स्थित महेन्द्रदय माविले प्राविधिक शिक्षालयकाे माग गरेकाे छ। प्रतिनिधि सभा सदस्य रामकुमार राई पासाङलाई विद्यालयमा स्वागत गर्दै यस्ताे माग गरेकाे हाे। शुक्रबार जनतासँग भेटघाट कार्यक्रममा पुग्नु भ...
साकेला गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु (तस्विरहरु सहित)
खोटाङ फागुन, ७ आईतबार । साकेला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता साकेला गाउँपालिकाको नौलाखर्क खेल मैदानमा शुरु भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधीसभा सदस्य रामकुमार राई पासाङले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । साकेला गाउँपालिका ३ सि...
नेराकस निजामतीको चौथो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकुमार सुवेदी
दिक्तेल, फागुन, ६ शनिबार । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको चौथो जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय समिति सदस्य तथा प्रतिनिधी सभा सदस्य रामकुमार राई पासाङले उद्घाटन गर्नु भएको अधिबेशनले चित्रकुमार सुवेदीलाई अध्यक्षमा निर्वाचित गर्दै अधिवेशन सम...
अब जनताको साझा प्रतिनिधी हुँ : रामकुमार राई (पासाङ)
दिक्तेल । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य सांसद रामकुमार राईले निर्वाचन पछि आफु खोटाङगे जनताको साझा प्रतिनिधी भएको बताउनु भएको छ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद राईले यस्तो भन्नु भएको हो । भर्खरै सम्प...
चारदिन देखि हराईन शर्मिला माझी, भारत पुर्यार्ईएको आशंका
फागुन, २ मंगलबार । खोटाङ जन्तेढुँगा गाउँपालिका – १ देविस्थानकी शर्मिला माझी चारदिन देखि हराई रहेकी छन् । उनी शुक्रबार २७ गतेदेखि आफ्नै घर साविक देविस्थान गाविस ८ सिकिम टारबाट हराएकी हुन् । विशेष कामले काठमाडौँमा बस्दै आएका उनको श्रीमान जयराम माझीका अनुसार घरपरिवारलाई बिना जानकारी २७...
स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताउनुभएको छ। बिहीबार दिउँसो नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्शालमा आयोजना गरेको गठबन्धन नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा ...
रास्वपा सभापति रवि लामिछानेले आजदेखि मौनता नसांध्ने
माघ, १९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफुलाई भन्न बाँकी, लेख्न बाँकी र सोध्न बाँकी केही भएमा गरिहाल्न भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनले अहिले चौतर्फी आईरहेको विभिन्न किसिमका आलोचना तर्फ इंगित गर्दै आज सम्म चुपै लागेर बसेकोपनि बताएका...
‘दाताले दिए भुक्तले जोगाएनन्’ खोटाङ सेवा समाज युकेले दिएको एम्बुलेन्स
खोटाङ माघ, ११ बुधबार । खोटाङ जिल्लाका विरामीलाई भनेर दाताहरुले दिएको एम्बुलेन्सहरु मर्मत गर्न नसक्दा समस्या भएको छ । ६ बर्ष अगाडि खोटाङ सेवा समाज युकेले जिल्लाका लागि भनेर एकसाथ दिएको ७ वटा एम्बुलेन्सहरु मध्ये ३ वटा मर्मत संभारको अभावले थन्किएका हुन् । खोटाङ सेवा समाज युेकले सन २०१...
काकाकुल लिच्किराम्चेमा दिप्रुङ चुईचुम्मा दिहुँकाे दया
ईन्द्र नाराथुङ्गे, खाेटेहाङ माघ,९ साेमबार । खोटेहाङ गाउँपालिकाको वडा नं ९ लिच्कीराम्चेका काकाकुल स्थानीय वासीहरुलाई दिप्रुङ चुईचुम्माकाे दिहुँले दया गर्ने भएकाे छ। खानेपानीको चर्काे समस्या झेल्दै आएका उनिहरुलाई दिहुँवासी उपभाेक्ताहरुले खानेपानीकाे मुहान दिएर दया गर्ने भएका हुन् । आपस...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 9
- Next Page »