खोटाङको दिक्तेलमा लोकसेवा र शिक्षा सेवा आयोगको निःशुुल्क कक्षा शुरु

युवराज राई दिक्तेल । खोटाङको दिक्तेलमा लोकसेवा आयोग तथा शिक्षा सेवा आयोगको तयारी निःशुल्क कक्षा शुरु भएको छ । किरात राई कर्मचारी मञ्च र किरात राई विद्यार्थी संघको आयोजनामा शुुक्रबार देखि कक्षा शुरु गरिएको हो । माघ ५ गतेबाट शुरु भएको तयारी कक्षामा लोकसेवा आयोग तर्फ ५० जना र शिक्षा...

किराती राष्ट्रिय मुक्ति मोर्चा खोटाङको संयोजकमा दिपेन थुलङ

दिक्तेल । नेकपा (माओवादी केन्द्र) निकट किराती राष्ट्रिय मुक्ति मोर्चा नेपालको ऐतिहासिक खोटाङ जिल्ला भेलाले दिपेन थुलुुङको संयोजकत्वमा ५५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समितिको गठन गरेको छ । दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानको शहिद स्मृत सभाहलमा भएको सम्पन्न भेलाले आयोजक समितिको गठन गरेक...

निर्माणधिन स्वास्थ्य चौकी भवनको पर्खाल एक मुड्कीले पुुर्लुक्क

ऐसेलुखर्क १८ मंसिर । खेटाङको एसेलुखर्क गाउँपािलका वडा नम्बर १ राखा स्थित निर्माणधिन स्वास्थ्य चौकी भवनको पर्खाल एकै मुड्कीले ढलेको छ । स्थानीय युवा व्यवसायी गणेश नाछिरिङले भवनको पर्खाल शंका लागेर हल्लाउन खोज्दा पुरै ढलेको थियो । इंटा र सिमेन्टको प्रयोग गरेर निर्माण गरेको भवनको पर्खाल...

‘ज्योतिका ज्योतिहरु’लाई सघाउन ज्योतिका साथीहरु अभियान

किकोस खोटाङ, १४ मंसिर । खोटाङको जालपा स्थीत ज्योति माविका साथीहरुलाई अझै उज्योलो बनाउन ‘ज्योतिका साथीहरु’ले अभियान चलाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ स्थित ज्योति माध्यामिक विद्यालयमा अध्ययन गर्ने अनाथ, असाहय तथा विपन्न विद्यार्थीलाई सघाउन अभियान शुरु गरिएको हो ...

प्राविको दरबन्दि माविको पढाई : ज्योति मावि जालपा

किरात कोशी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १२ स्थीत ज्योति माविमा प्रावि तहको मात्र दरबन्दीको शिक्षकहरुले मावि तहसम्म पढाई रहेका छन् । राहत र करार समेत जोड्दा प्रावि तहको दरबन्दी ६ जना पुुग्छ । अनुदानको शिक्षक दुुईजना नगरपालिकाले थप पठाएकोछ । स्थानीय समुदायले शिक्षामा...

Khidima Dhade society declared as First Nutritional Friendly area.

Soni rai Sampang Sakela-3 khidima Dhade Ashad-22, According to the nutritional friendly health association Nepal law On friday 22nd of Ashad Sakela-3 Khidima Dhade society is declared as first ever nutrition friendly area and has set an example for all the society among all the society ...

सरकारी सेवासुविधा लिनेहरुको छोराछोरी अनिवार्य सरकारी स्कुलमा पढ्नुपर्ने गाउँपालिकाको नीति

किकोस खोटेहाङ, ८ असार÷ खोटेहाङ गाउँपालिकाले शैक्षिक सुधारका लागि सरकारी सेवासुविधा लिएका सबैखाले कर्मचारी, शिक्षक तथा जनप्रतिनिधीहरुको छोराछोरी अनिवार्य सामुदायीक विद्यालयमा पढाउनु पर्ने नीति ल्याएको छ । गाउँपालिका आर्थिक वर्ष ०८०÷०८१ को नीति तथा कार्यक्रममै उक्त व्यवस्था गरेको हो । अस...

खोटाङमा ‘मर्दाको मलामी र बाँच्दाको जन्ति’ नरहने अवस्था, दश महिनामा करिव साँडे ८ हजार युवा विदेश

भिम राई खोटाङ । वैदेशिक रोजगारमा खोटाङबाट मात्र दश महिनामा ८ हजार ३ सय ४० जना बाहिरएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकलाई आधारमान्दा यस आर्थिक बर्षको कातिक महिनामा सबै भन्दा बढि १ हजार ३० जनाले श्रम स्विकृत लिएका छन् । आर्थिक बर्ष २०७९÷०८० को साउन महिनादेखि बैसाख सम्मको तथ्यांकक...

रैथाने विश्वविद्यालय शुरुगर्न पर्यटन मन्त्रालयमा बुझाईयो प्रतिवेदन

खोटाङ/  रैथाने ज्ञान र सिपको विकास गर्न रैथाने शिल्पकला तथा संस्कृति सम्बन्धी विश्व विद्यालय शुरु गर्न बनेको अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ । माननीय संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रि सुदन किरातीलाई प्रतिवेदन बुझाईएको हो । नेपालीको पहिचान र सम्मानकालागि रैथाने विश्व विद्याल...

मुटु रोग बाट बच्न के के गर्नु पर्छ ?

नेपालमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र गंगालाल हृदय केन्द्रमा मुटुको विशिष्ठिकृत अस्पताल हुन्। हरेक प्रादेशिक तथा जिल्ला स्तरका अस्पतालहरूमा समेत मुटुको उपचार हुन्छ। धेरै समस्या परेमा मात्रै यी अस्पतालमा आउनुपर्छ। मुटुरोगको सेवा भने अस्पतालबाट पाउन सकिन्छ। ...