खोटाङ जिल्लाको दिक्तेल बजारमा नेपालमा पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन शुरु भएको छ । तीनदिन सम्म चल्ने बाँस सम्मेलनको उद्घाटन वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले माटिकोरे कबर्डहलमा बाँसबाट बनेको यलम्बर बाजा बजाएर उदघाटन गरेका छन् । सरकारी तवरबाट हालसम्म बाँस प्रयोगमा नीतिगत व्यवस...
प्रमुख समाचार
खोटाङ जिल्ला प्रतिनिधी सभा सदस्य माननीय रामकुमार राई पासाङको नेतृत्वमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा खोटाङका प्रतिनिधी सभा सदस्य माननीय रामकुमार राईको नेतृत्वमा गएको सर्वदलिय सर्वपक्षिय टोलिले प्रधानमन्त्री केपि शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रधानमन्त्रीको कार्यालय सिँहदरबार पुगेको टोलिले गएको असोज ९ गते देखि १३ गते सम्म परेको अ...
जिल्ला समन्वय समिति खोटाङको नेतृत्वमा बादुङ चखेवा सडक संचालन
जिल्ला समन्वय समिति खोटाङको पहलमा मध्येपहाडी लोकमार्ग अन्तरगत दिक्तेल चखेवा सडक खण्ड मर्मत कार्य सम्पन्न भएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको विशेष नेतृत्वमा यस सडक खण्डको साकेला गाउँपालिका वडा नम्बर १ मा पर्ने सेखुवा चखेवा सडक खण्ड मर्मत गरिएको हो । नेकपा माओवादीका ...
सिम्पानी बजारको अनुगमन म्याद गुज्रिएका अखाद्य वस्तुहरु नष्ट
चाम्लिङ दिनेश खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका र इलाका प्रशासन कार्यालय खोटाङ बजारको संयुक्त टोलिले स्थानीय सिम्पानी बजारको अनुगमन गरेको छ । बुधबार विहान खोटेहाङ गाउँपालिका वडा नम्बर ८ सिम्पानी बजारको बजार अनुगमन गरिएको हो । बजार अनुगमनका क्रममा बजारमा मिति नाघेको खाद्य तथा पेय पद...
खोटेहाङमा एसईई अध्यक्ष उपाध्याक्ष कार्यक्रम गर्ने नीति, किसानको उत्पादनलाई न्युनतम समर्थन मुल्य निर्धारण गरिने
खोटेहाङ । खोटेहाङ गाउँपालिकाले आगामी आर्थिक बर्ष ०८१/०८२ मा किसानहरुले उत्पादन गरेको कृषि उपजहरुलाई न्युनत समर्थन मुल्य निर्धारण गर्ने भएको छ । गाउँपालिकाका प्रमुख उदिम बहादुर राईले प्रस्तुत गरेको आ.व. ०८१/०८२ को नीति तथा कार्यक्रम सो कुरा उल्लेख गरिएको छ । गाउँपालिकालाई उत्पादनसँग प्रत...
शिक्षण सिकाई प्रभावकारी बनाउन शिक्षकहरुलाई तालिम
खोटेहाङ । खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखामा शैक्षिक उन्नयनका लागि शिक्षण विधि सुधार गर्न एकदिने तालिम सम्पन्न भएको छ । स्थानीय महेन्द्रय माध्यामिक विद्यालय बोम्लुुङको आयोजना र दुुई नम्बर वडा कार्यालय वाप्लुखाको व्यवस्थापकीय सहयोगमा तालिम संचालन गरिएको हो । वाप्लुखाभित्र रहेका पा...
खुल्ला राष्ट्रिय कविता र नपाकेको खिचडी
- भिम राई खोटाङ । खोटाङ जिल्लामा भएको खुल्ला राष्ट्रिय कविता प्रतियोगिता र दुईवटा दर्शनको विषयमा गरिएको अन्तरक्रिया कार्यक्रम नपाकेको खिचडी जस्तो भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको जाम्बाला होटलमा भएको प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सव अन्र्तगतको कार्...
स्थापना भएको ८० बर्षपछि बल्ल कक्षा – १० को पढाई शुरु, भर्याङ मुनी हुन्छ पढाई
खोटेहाङ । खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकामा ८० बर्ष अगाडि स्थापना भएको विद्यालयमा भर्खरै कक्षा– १० संचालनमा आएको छ । खोटेहाङ गाउँपालिकाको वडा नम्बर ४ वडका दियालेमा १९९२ साल भदौ २ गते स्थापना भएको तत्कालिन भाषा पाठशालामा यसै शैक्षिक सत्रबाट मात्र माध्यामिक तहको कक्षा – १० को पढाई शुरु...
जिल्लाको पर्यटन प्रर्वद्धन गर्न सकेमा खोटाङमा तीनवटै विमान स्थल चल्छ : मन्त्रि किराती
दिक्तेल । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न सकेमा खोटाङ जिल्लाको तीन वटै विमान स्थल नियमित चलाउन सकिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताउनु भएको छ । प्रेस सेन्टर नेपाल खोटाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले ...
मन्त्रि सुदन किराती सहित अस्मिता अधिकारी र सुवोध गौतम खोटाङ आउँदै
दिक्तेल । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती लगायत चर्चित कलाकार अस्मिता अधिकारी र सुवोध गौतम आउने भएका छन् । सोल्मा स्पोर्टस् क्लबको निमन्त्रणामा उनिहरु फागुन २० गते खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल नजिकैको सोल्मा स्पोर्टस क्लबको ख...
- 1
- 2
- 3
- …
- 9
- Next Page »