माक्पाली कान्छा खोटाङ । देशभक्ती भावले ओतप्रोत भएका गीत संगीतको अनिकाल लागिरहेको मौसम छ यो बेला । कला संगीतको खेति लगाउने खेतिवालाहरुले अहिले बजारमा टिकाउ होईन बिकाउ गीतको बिउ छर्छन, बिरुवा उमार्छन, फलाउँछन् अनि बजारमा बेच्छन् । अनि उभोक्ताहरुले त्यसलाई मात्र किनि दिनुपर्छ सु्नि दिनुपर्छ ...
chouthoanga
आफ्नो ठाउँ आफैले बनाएमा मात्र अपनत्व हुने : हलेसी तुवाचुङ मेयर बिमला राई
हलेसी तुवाचुङ जेठ १६,सोमबार । हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले आफ्नो ठाउँ आफैले बनाएमा मात्र अपनत्व हुने बताउनु भएको छ । हलेसी महादेव विकास समितिले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधीलाई स्वागत तथा अभिनन्दन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । हलेसी महादेव विकास समितिको...
ऐसेलुखर्कमा एमाले अग्रता कायमै
ऐसेलुखर्क/ ऐसेलुखर्क गाउँपालिकामा गठबन्धनका विरुद्ध एमालेकाे अग्रता कायमै रहेकाे छ । गठबन्धनका तर्फबाट श्रीबहादुर राईले १०४३ मत प्राप्त गर्दा नेकपा एमालेका गिरेन्द्र बहादुर राईले १२५६ मत प्राप्त गरेका छन् । वडा नं १, २ र ७ काे मत गणना गर्दा नेकपा एमालेका गिरेन्द्र राई २१३ मतले अगाडि रहे...
ऐसेलुखर्कमा माओवादी केन्द्रले खाता खाेल्याे, मओवादी केन्द्रका पुरुषत्ताेम भए वडाअध्य
ऐसेलुखर्कमा माओवादी केन्द्रले खाता खाेल्याे, मओवादी केन्द्रका पुरुषत्ताेम भए वडाअध्य ऐसेलुखर्क/ स्थानीय तहकाे निर्वाचनमा ऐसेलुखर्क गाउँपालिकामा नेकपा माओवादी केन्द्रले खाता खाेलेकाे छ । ऐसेलुखर्क गाउँपालिका वडा नम्बर १ राखामा माओवादी केन्द्रका पुरुषाेत्तम राजभण्डारीले ३४६ मत ल्याउँदै...
ऐसेलुखर्कमा गठबन्धनको अग्रता कायमै
ऐसेलुखर्क/ खाेटाङको ऐसेलुखर्क गाउँपालिकामा स्थानीय तहकाे निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुकमे अग्रता रहेकाे छ। ऐसेलुखर्क वडा नम्बर १ राखा र वडा नम्बर २ बाकाचाेलकाे हालसम्म गणना भएकाे ९०० मतमा अध्यक्षका उम्मद्वार गठबन्धनका श्रीबहादुर राईकाे ३ सय ५८ मत रहेकाे छ। उनका निकटमा नेकपा एमाल...
ऐसेलुखर्कमा गठबन्धनको अग्रता
ऐसेलुखर्क/ खाेटाङको ऐसेलुखर्क गाउँपालिकामा स्थानीय तहकाे निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुकमे अग्रता रहेकाे छ। ऐसेलुखर्क वडा नम्बर १ राखा र वडा नम्बर २ बाकाचाेलकाे हालसम्म गणना भएकाे मतमा अध्यक्षका उम्मद्वार गठबन्धनका श्रीबहादुर राईकाे २ सय ७९ मत रहेकाे छ। उनका निकटमा नेकपा एमालेका ...
उम्मेदवारीमा दोहोरिएकी दलित महिला सदस्य गंगा : नाम जस्तै काम
भिम राई खोटाङ, २५ आईतबार । सानो परिवार सँधैको मेलापात र घरको शुसेधन्दा यो भन्दा केही गर्न सक्ने न अवसर थियो ? न कुनै चेतना ? विद्यालयमा गएर अध्ययन गर्ने अवसरपनि कम थियो । यसै त दलित परिवारमा जन्मेका त्यसमाथी गरिबिको उस्तै चटारो । यस्तै दुःख झ्याउलो खेप्दै कक्षा– ५ सम्म मरितरि पढ्न पुगेकी ...
प्रतिगमनकारी शक्तिलाई परास्त गर्न गठबन्धन : पत्रकार सम्मेलन
किकोस खोटाङ, २१ बुधबार । गठबन्धनलाई असर पुग्नेगरी अभिव्यक्ति नदिन सत्तासाझेदार दलीय गठबन्धनका नेता कार्यकतालाई कडा निर्देशन दिईएको छ । खोटाङमा गठबन्धन घटक पार्टीका शिर्ष नेताहरुले सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आफ्ना सम्पुर्ण नेता कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् । उनिहरुले निर्...
निर्वाचन विशेष : पाईप र पाल तरुणदल र वाईसियल कब्जामा, प्रहरीलाई बुझाईयो
किकोस बुधबार, २१ बैसाख । आचारसंहिता उलंघन गर्दै वितरण गर्न लागिएको पाइप र पाल तरुणदल र वाईसियल कब्जामा लिएर प्रहरीलाई बुझाएका छन् । निर्वाचन आचारसंहिता बिपरीत खोटाङमा वितरण गर्न लागिएको विभिन्न समानहरु प्रहरीलाई बुझाईएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सोमबार र मंगलबार दुईस्थ...
बागीलाई धमाधम कारवाही गर्दै कांग्रेस
खोटाङ/ नेपाली कांग्रेस खोटाङले स्थानीय तह निर्वाचनमा पार्टीको हित विपरित उम्मेदवारी दिने पार्टीका नेता तथा कार्यकर्ताहरुलाई धमाधम कारबाही शुरु गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय विपरित उम्मेदवारी दिएका ३ जनालाई कांग्रेसले कारवाही गरेको हो । आगामी बैसाख ३० गते हुनगईरहेको स...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 42
- Next Page »