चिसापानी, १६ फागुन। जन्तेढुँगा १ मैनाटार सिकिमटारका माझी समुदायले आफ्नाे साँस्कृतिक पर्व लदि पुजा मनाएका छन् । पछिल्लो समय लोप हुँदै गएको लदि पूजा खाेटाङका माझी समुदायले मंगलबार धुमधामसँग मनाएका छन्। जन्तेढुँगा गाउँपालिका अध्यक्ष अरुणा राईकाे प्रमुख आथित्यतामा मनाईएकाे चाडमा वडाअध्यक...
chouthoanga
वाप्लुखामा महिला दिदि बहिनिलाई ढाका तालिम
खाेटेहाङ, १६ फागुन। खाेटेहाङ गाउँपालिक २ वाप्लुखाका महिला दिदिबहिनिहरुका लागि तीन महिने ढाका बुनाई तालिम शुरु भएकाेछ। खाेटेहाङ गाउँपालिकाकाे आयाेजनामा शुरु भएकाे तालिमकाे पालीका अध्यक्ष उदिम बहादुर राईले उद्घाटन गर्नु भएकाे हाे । गाउँपालिकाकाे गरिबि निवारणका लागि लघु उद्यम विकास कार्य...
कपासे भञ्ज्याङमा राष्ट्रिय विभुति पार्क र बस्ति बसाउने सपना
दिक्तेल, १६ फागुन । खोटोहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखको कपासे भञ्ज्याङमा १८ राष्ट्रिय विभुतीहरुको शालिक राखेर पार्क निर्माण कार्य धमाधम भईरहेको छ । भोजपुर जिल्लाको टेम्के मयुङ गाउँपालिकासँग जोडिएको भञ्ज्याङमा बस्ति बसाएर बजारीकरण गर्नकालागि विभुतीपार्क निर्माण गर्न लागिएको हो । ...
खोटाङमा ७ सय ७९ परिवार भूमिहिन
दिक्तेल, १६ फागुन÷ खोटाङ जिल्लामा ७ सय ७९ परिवारलाई भुमि व्यवस्था गर्नुपर्ने भएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङले मंगलबार पत्रकार सम्मेलनमा लिष्ट सार्वजनिक गर्दै खोटाङमा तीन प्रकारको भुमिहिन रहेको जनाएको छ । जिल्लाको १० वटै स्थानीय तहमा पुगेर संकलन गरिएको निवेदनका आधारम...
शहिदको आमा भन्नु हुन्छ ‘ए..राम काईला मो ! देलो ताबा को ?’
भिम राई माननीय पासाङ – भाउजु नमस्कार ! काङा रामकुमार पासाङ घरछेउ आगनको डिलमा उधो फर्केर बस्नु भएको आमाले आँखा मिच्दै फर्केर हेर्नुहुन्छ अनि भन्नु हुन्छ, ‘ए..राम काईला मो ! देलो ताबा को ?’ आमाको आँखा रसिलो हुनु, आमालाई मनमा भएको उकुस मुकुसहरु उछिटिएर निस्कनु खोज्नु स्वभाविक देखिन...
तावा भञ्ज्याङमा चिया बगान र लिलाहाङ
– भिम राई नमस्ते ! म लिलाहाङ राई । मेरो घर यहिँ परतिर हो । म प्रत्येक दिन यहाँको सुक्खा डाँडामा रोपिएको चिया बगानमा पानी फिट्ने गर्छु । मलाई अबको पाँचबर्ष पछि यो डाँडाहरु हरियाली भएको हेर्न मन छ । मलाई यो डाँडा सिँगार्ने अवसर प्राप्त भएको छ । सुखले भनौँ या दुःखले म निरन्तर यहि का...
जनतासँग भेटघाटमा सांसद पासाङ, प्राविधिक शिक्षालय संचालन गर्न विद्यालयकाे माग
दिप्रुङ चुईचुम्मा, १२ फागुन। खाेटाङ जिल्लाकाे दिप्रुङ चुईचुम्मा गाउँपालिका २ डाडागाउँ ओख्रे स्थित महेन्द्रदय माविले प्राविधिक शिक्षालयकाे माग गरेकाे छ। प्रतिनिधि सभा सदस्य रामकुमार राई पासाङलाई विद्यालयमा स्वागत गर्दै यस्ताे माग गरेकाे हाे। शुक्रबार जनतासँग भेटघाट कार्यक्रममा पुग्नु भ...
महेन्द्रदय मावि वाप्लुखाको ६० औँ स्थापना दिवस (हिरक जयन्ति) सम्पन्न
खोटेहाङ फागुन, ११ मंगलबार / खोटेहाङ गाउँपालिका वडा नम्बर महेन्द्रदय मावि वाप्लुखाको ६० औँ बार्षिक स्थापना दिवस सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) पोलिटव्युरो सदस्य तथा प्रतिनिधी सभा सदस्य माननीय रामकुमार राई पासाङको प्रमुख आथित्य समारोह सम्पन्न भएको हो । समापन कार्यक्रमलाई सम्बोधन ...
बाँसको व्यापारबाट आश
बाँसको व्यापारका संभावनाको छलफल पछि प्रतिनिधी सभा सदस्य माननीय रामकुमार राई पासाङ र जिल्ला समन्वय प्रमुख सनबहादुर राई‘बाँसको व्यापार गर्न सके आश बढ्ने रहेछ’ जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले आफ्नो विचार सुनाउँछन् । दिक्तेल बाट साकेला गाउँपालिका जानेक्रममा नेर्पामा मलिबा...
शहिदका आमाको सपना
भिम राई संयोगवस नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधीसभा सदस्य माननीय रामकुमार राई पासाङसँग तीन दिन सँगै घुम्ने अवसर मिल्यो । कार्यक्रमहरु औपचारिक थिए । साकेला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र खोटेहाङ गाउँपालिकामा २००७ सालका क्रान्तिका नायक रामप्रसाद राईको ...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 42
- Next Page »