नबिल बैँक कमाल, शुन्य मौज्दातमा खाता

शुन्य मौज्दातमा पनि खाता खोल्न सकिने गरी खोटाङ नयाँ बैक खुलेको छ । नविल बैकको शाखा दिक्तेलमा खुलेपछि शुन्य मौज्दातमा खाता खोल्नेको लस्कर लागेको हो । एटिम कार्ड चारवर्षका लागि फ्रि सेवा दिएको बैँकको शाखा खुलेको तीन महिनामा एकहजार बढीले खाता खोलेका छन् । स्थानीय विकास तथा उत्थान कार्य...

आयोजना स्थल सम्म जाने सडक सुधार्न सम्झौता

दिक्तेल, ३० फागुन । द्ुधकोशी जलाशयुक्त जलविद्युत आयोजना र रावाबेसी गाउँपालिका विच आयोजना स्थल सम्म जाने सडक स्तरन्नोति गर्नेबारे सम्झौता भएको छ । रावावेसी गाउँपालिका वडा नम्बर ३ लामिडाडाँस्थि आयोजनाको कार्यालयमा आज सम्झौता भएको हो । रावावेसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ र दुधकोश...

स्ववियु निर्वाचन हुन नदिने षडयन्त्रका विरुद्ध खाेटाङका चार संगठनले बुझायाे पत्र

दिक्तेल, २८ फागुन । स्ववियु निर्वाचन हुन नदिने षड्यन्त्रकाे आशंका सहित खाेटाङका चार विद्यार्थी संगठनले दिक्तेल बहुमुखी क्यामपसमा ध्यानकर्षण पत्र बुझाएका छन् । दिक्तेल बहुमुखी क्याम्पस दिक्तेल स्थीत स्ववियु निर्वाचन समिति प्रमुख लाल प्रसाद घिमिरेलाई ध्यानकर्षण पत्र बुझाईएकाे हाे । नेपा...

प्रदेशव्यापी आमहड्ताल शान्तिपूर्णरुपमा खोटाङमा सम्पन्न

दिक्तेल, २८ फागुन । षडयन्त्र पूर्वक प्रदेश न १ को नाम ‘कोशी प्रदेश’ राखेको बिरोधमा पहिचानपक्षधरहरुले प्रदेशभर घोषणा भएको आम हड्ताल खोटाङ जिल्लामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । पहिचानसहितको प्रदेश नामाकरण गर्न माग गर्दै प्रदेश पुनः नामाकरण संघर्ष समितिले घोषणा गरेको आन्दोलनको क्रममा खो...

आम हड्ताल सफल बनाउन राँके जुलुस

दिक्तेल, २७ फागुन ।  प्रदेश १ को नाम  षडयन्त्र पूर्वक ‘कोसी’ राखेको बिरोधमा पहिचानपक्षधरहरुले शनिबार दिक्तेलमा राँकेजुलुस प्रदर्शन गरेका छन् । पहिचानसहितको प्रदेश नामाकरण गर्न माग गर्दै बिभिन्न चरणमा शान्तिपूर्ण आन्दोलन र संघर्ष हुँदै आए पनि मुख्यमन्त्री र सभामुखले षडयन्त्रपूर्वक पहिचानबिह...

तानको धागो जस्तै तन्कि रहेको आमाको जिन्दगी

भिम राई यो के हो आमा ? यसलाई कपडा बुन्ने तान भन्छन् नानी । कहिले देखि बुन्दै आउनु भएको नि ? मैले त उहिले केटाकेटी सानै उमेर देखि नै बुन्दै आएको छु । यो बुन्ने समानहरु कल्ले बनाएको होला आमा ? यो उहिले उहिले छेम्मा बजुहरुले चलाएको समान हो । मलाई पनि मेरो बजुहरुले दिनु भएको । यो ...

अनुगमन, आलु , पिँडालु र यात्रा

भिम राई समयसँधै योजना अनुसार कहिले चल्दो रहेछ र ? फागुन २५ गते बिहिबार एकातिर कामको चाङ राखेर अर्कातिरको यात्रा भयो । कुरा थियो खोटाङ्गे जनताको मात्र नभई बाहिरी जिल्लाको मुख्य चासो रहेको सडक अनुगमनको । दिक्तेल बजारको बेसक्याम्प पुग्नै लाग्दा जिल्ला शुरुमा पत्रकार केदार मगरको फोन । यसको ...

मध्यपहाडि लोकमार्गको दिक्तेल – चखेवा सडक खण्डको काममा ढिला सुस्ती, गुणस्तरमा समस्या

खोटाङ फागुन २६, शुक्रबार । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबाट भोजपुरको सिमाना चखेवा भञ्ज्याङ जोड्ने सडकको कालोपत्रे तथा पुल निर्माणको काममा चरम ढिलासुस्ती पाईएको छ । करिब १० किलो मिटर कालोपत्रे गर्न बाँकी रहेका भाग र विभिन्न ठाउँहरुमा भईरहेको पुल निर्माणको काम चरम रुपमा ढिलो भई रहेको हो...

पहिचानको अवशान र कोशीको कथा

भिम राई जनतामा भ्रम सिर्जना भएकाले पहिचानको मुद्धा कमजोर भएको तथ्य भर्खरै मात्र पर्दाफास भएको छ । जुनवेला राजनीतिक हिसाबले पहिचान सहितको संघीयताको चर्को मुद्धा नेपाली राजनीतिक वृत्तमा जर्बजस्त स्थापित भईरहेको थियो । त्यो बेला मुद्धा राजनीतिक दिशा–निर्देशमा बिम्वित थियो । राजनीतिक चेतनाक...

शहिद सप्ताह, समाधि, स्यालगौडे र सम्झना

भिम राई नेपाली राजनीतिमा एक कोशेढुंगा सावित हुने दिर्घकालिन जनयुद्धको परिकल्पना गर्दा मान्छेहरुले मृत्युको परिकल्पना सायदै गरेका थिएनन् होला तर नेतृत्व तहमा मृत्यु वा मुक्ती भन्ने स्पष्ट मार्गचित्र थियो । आन्दोलनको आँधीबेरी सिर्जना हुँदै गर्दा राज्यशक्तिको दमन कस्तो हुन्छ भन्ने परिकल्...