मिना राई र राजेश पायल राईको स्वरमा रहेको ‘सल्लेरी वनमा’ बजारमा

मिना र राजेश पायल राईको स्वरमा रहेको ‘सल्लेरी वनमा’ गित बजारमा आएको छ । एलिस राई र विना राउतको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन अनिल कोयी र कोरियो ग्राफी उत्साह राईले गरेका छन् ।

हेल्लो नेपाल टिभि युट्युुब च्यानलबाट बाहिरीएको म्युजिक भिडियो भने गँगाराम राईले खिच्नु भएको हो । जीवन राईको शब्दमा रहेको गीतलाई अनिल कोयीले संगीत भरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार