‘अन्धो हुन्छ माया’ मा सुुभम र पुजाको अभिनय (भिडिायो सहित)


नेपाल जन्मथलो भई लामो समयदेखि अमेरिका कर्मथलो बनाईरहेका गाएक बिश्वास गजमेरले बजारमा ‘अन्धो हुन्छ माया’ बोलको गितको भिडियो सार्वजनिक गरेका छन । विकास संगम राईको शब्दमा रहेको गीतमा बिक्रम राईले संगीत भरेका छन् ।

देबेश राईको एरेन्ज रहेको गीतमा सुभम चाम्लिङ्ग राई र पुजा तामाङ्गको अभिनय बिशाल थापाको छायाँकन र ज्वाला राईको निर्देशन तथा सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार