माओवादी केन्द्र खाेटाङ जिल्ला हेडक्वाटरकाे बैठक शुरु


खाेटाङ, २० भदाै । नेकपा माओवादी केन्द्र खाेटाङकाे जिल्ला हेडक्वाटर बैठक शहिद दिलकाजी ठुलकुमार स्मृति भवनमा शुरु भएकाे छ । आगामी मंसिर ४ गते हुने निर्वाचन केन्द्रित बैठकमा संभावित उम्मेदवारहरुकाे छनाैट गरिने छ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा नेकपा माओवादी केन्द्रले उठाउने उम्मेदवारकाे टुंगो लगाउन बैठक बसेकाे हाे । उमेदवार आकांक्षीहरुकाे खाेजी गर्ने संभावित विजेता उमेदवारकाे एकल नाम सहमतीमा सिफारिस गर्ने तयारीमा रहेकाे नेकपा माओवादी केन्द्रले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार