ऐसेलुखर्कमा गठबन्धनको अग्रता

ऐसेलुखर्क/  खाेटाङको ऐसेलुखर्क गाउँपालिकामा स्थानीय तहकाे निर्वाचनमा  गठबन्धनका उम्मेद्वारहरुकमे अग्रता रहेकाे छ।

ऐसेलुखर्क वडा नम्बर १ राखा र वडा नम्बर २ बाकाचाेलकाे हालसम्म गणना भएकाे मतमा  अध्यक्षका उम्मद्वार गठबन्धनका श्रीबहादुर राईकाे २ सय ७९ मत रहेकाे छ। उनका निकटमा नेकपा एमालेका गिरेन्द्र बहादुर राईकाे १सय ८५ मत रहेकाे छ । यसैगरी स्वतन्त्र उम्मेद्वार सन्तवीर तामाङकाे १ सय ७० पुगेकाे छ।

यसैगरी उपाध्यक्षमा गठबन्धनका राजेश राजभण्डारीकाे ३ सय६३ मतकाे अग्रता छ । यस्तै एमालेका पुष्पकला भुजेलके २ सय २० मत रहेकाे छ ।
हाल मतगणना जारी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार