ऐसेलुखर्कमा माअाेवादी केन्द्रकाे पालिका स्तरिय विस्तारित बैठक

माअाेवादी केन्द्र

चाैथाेअंग

ऐसेलुखर्क १७ चैत्र । सर्वाेच्च अदालतले नेकपा माअाेवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काएपछि खाेटाङकाे ऐसेलुखर्क गाउँपालिका स्तरीय भेला सम्पन्न भएकाे छ। नेकपा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाजयन्ति राईकाे प्रमुख उपस्थितमा भएकाे भेलाले अागामि दिनमा पार्टी सँगठनलाई अगाडि लैजान सकिन्छ भन्ने विषयमा छलफल भएकाे छ।

नेकपा माअाेवादी केन्द्र निकट जनप्रतिनिधी, तथा पार्टी कमिटिमा अावद्व अगुवा सदस्यहरुकाे उपस्थितिमा भएकाे  थियाे । कार्यक्रममा विकसित राजनीति घटनाक्रमकाे बारेमा त्रिभुवन माध्यामिक विद्यालयका पुर्व प्रअ तथा बामपन्थि नेता बिष्णु राजभण्डारी, टेकबहादुर राजभण्डारी, प्रेस संगठन केन्द्रीय सदस्य तथा प्रदेश सह संयाेजक भिम राई, जिल्ला नेता तथा ईन्चार्ज श्री बहादुर राई, अगमसिँ राई, समसामयीक विषयमा कुरा उठाएका थिए । यस्तै केन्द्रीय सदस्य दुर्गाजयन्ति राईले पार्टीकाे अागामि कार्यक्रम र याेजनाका बारेमा विचार राखेकी छन् ।

७ वटा वडा रहेकाे गाउँ पालिकाकाे माअाेवादी केन्द्रका श्रीम बहादुर राईले स्वागत मनत्व्य पछि भएकाे कार्यक्रमकाे संचालन रमेश राजभण्डारीले गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार