ममता राईकाे कुलपितृ बजारमा


साकेलाकाे सिजन चलिरहेकै बेला ममता राईकृत साकेला गित कुल पितृ बजारमा आएकाे छ । विक्रम राईकाे संगितमा रहेकाे गितकाे म्युजिक भिडियाे ममता राईकाे अफिसियल युट्युब च्यानलबाट भर्खरै सार्वजनिक भएकाे हाे ।

भिडियाेमा एलिस राई, जिम्बे खालिङ, सुनिता खालिङ र बविता खालिङले फिचरिङ गरेका छन् । दवेस राईकाे संगित संयाेजनमा रहेकाे गितमा बसन्ति राई, यसाेधा खालिङ, राजेन्द्र खालिङ, बिपन खालिङले स्वर दिएकाछन् ।

कमल राईकाे निर्देशनमा तयार भएकाे म्युजिक भिडियाेकाे छाँयाकंन तथा सम्पादन गंगा खालिङले गरेका छन् । सुमित गुरुङकाे काेरियाेग्राफीमा बनेकाे भिडियाे ड्राेनसट भिमबहादुर तामाङले लिएकाहन् ।

भिडियाे हेर्न https://youtu.be/V6x8nhbU8qY?si=wySdOqaVr20EdrwO

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार