अनु चौधरीको समधुर आवाजमा ‘माया गर्नु दुःख बाँड्नु’ सार्वजनिक (गीत सहित)


‘माया गर्नु दुःख बाँड्नु पाप हुँदो रहेछ
आँशुु पुछ्नु नरौँ भन्नु भुुल हुँदो रहेछ
भैगो अब नहिँडौला तिमि हिँड्ने बाटो
नदेखे झैँ गरिदिउँला पाप गर्नु साटो

पछिल्लो समयमामा समधुर आवाजका धनि अनु चौधरीको आवाजमा गोविन्द कुुइकेलको गीत ‘माया गर्नु दुःख बाँड्नु’ गीत सार्वजनिक भएको छ । पुस्कर सुनुवारको संगीत तथा संगीत संयोजनमा रहेको उक्त गीत भर्खरै बजारमा आएको हो ।

मेलोडी नेपाल प्रोडक्सनको बजार व्यवस्थापन तथा रेकर्डिङ रहेको गीतको रेकर्डिङ मिक्सिङ विप्लब अधिकारीले गरेका छन् । गीतलाई पुुस्कर सुनुुवारको अफिसियल युुट्युुब च्यानल मार्फत बाहिर ल्याईएको हो ।

गीत सुन्न तल जानुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार