ऐसेलुखर्क पालिकामा नेराकस निजामतीमा स्वदेश खनाल


माघ, ११ बुधबार । नेपाल राष्ट्रिय कर्मचारी संगठन नीजामती ऐसेलुखर्क गाउँ पालीका समिति बुधबार गठन भएकाे छ। ऐसेलुखर्क गाउँपालीकामा कार्यरत कर्मचारी स्वदेश खनालकाे अध्यक्षतामा समिति गठन भएकाे हाे।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला सचिव उत्तम आचार्यकाे प्रमुख आथित्यतामा बनेकाे समितिकाे उपाध्याक्ष्यमा तारा खततिवडा  रहनु भएकाे छ।

नेकपा माओवादी केन्द्र प्रदेश सदस्य तथा ऐसेलुखर्क गाउँ पालीका ईन्चार्ज श्रीबहादुर राईकाे प्रमुख आथित्यतामा भएकाे कार्यक्रममा  सचिव प्रविण मुग्राती, सह सचिव शुसिला घिमिरे र काेषाध्याक्ष युवराज आचार्य रहनु भएकाे छ।

कार्यक्रमकाे संचालन अग्रज कर्मचारी युवा नेता पंकज आचार्यले गर्नु भएकाे थियाे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार