खाेटाङ (ख) मा भुपेन्द्रकाे अग्रता कायमै

                                                                         खाेटाङ जिल्ला प्रदेश (ख) तर्फ बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भुपेन्द्र राईकाे अग्रता कायम रहेकाे छ । उनले एमालेका राम दंगाल भन्दा ४४४ मतान्तरले अग्रता कायम राखेका हुन् ।

जम्मा ५८४६ मत गणना गर्दा राईले ३००३ मत प्राप्त गरे भने उनकाे निकटका प्रत्यासी राम दंगालले २५५९ मत पाएका छन् । निर्वाचन कार्यलयका अनुसार खम्बुवान राष्ट्रिय माेर्चाका सुवास राई ९२ मत सहित तेस्राे जनता समाजवादीका प्रेमकुमार राई८९ मत सहित चाैथाे स्थानमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार