गायिका शिला राईकाे नया गित” तिमिले भुल्याै त” सार्वजनिक

#शिला राई

नेपाली संगितकाे क्षेत्रमा स्थापित गायिका शिला राईकाे पछिल्लाे गित सार्वजनिक भएकाे छ। खुशेनिछाे चाम्लिङकाे शब्द रचनामा रहेकाे ” तिमिले भुल्याै त” बाेलकाे गित शिला राईकाे आफ्नै अफिशियल युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएकाे हाे ।

संगितकार डक्टर किरातले संगितमा भर्नु भएकाे गितकाे संगित संयाेजन शाहस शाक्यकाे रहेकाे छ । राेबर्ट लिम्बुले रेकर्डिङ गर्नुभएकाे गितकाे म्युजिक भिडियाेमा शिला राईले नै अभिनय गर्नु भएकाे छ। भने म्युजिक भिडियाे निर्देशन हिराेज लाेप्चनकाे रहेकाे छ ।                          https://youtu.be/X43oF1t_CpM

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार